satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

फेरि प्रधानमन्त्री सिंगापुर जाँदैः प्रचण्डलाई कार्यवाहक अध्यक्ष

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ भाद्र १ मा प्रकाशित
828

काठमाडौं, १ भदौ : सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जनमानसबाट चि’न्ता प्रकट भइरहेका बेला उनी स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्रीको सिंगापुर प्रस्थान साउन ४ या ५ पाँच गते हुने उच्च सरकारी स्रोतले जनाएको छ । १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित औषधि खाइरहेका छन् ।

अघिल्लो साता सिंगापुरमा चलाइएको नयाँ औ’षधिको ‘इ’फेक्ट’बारे थप जाँचका लागि सिंगापुर जानै पर्ने भएको प्रधानमन्त्री निकट एक नेताले बताए ।

प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य जाँ’चका लागि सिंगापुर गएका थिए । साउन १९ देखि एक सातासम्म उनी अस्पतालमै रहेका थिए । तोकिएको समयभन्दा एक दिन ढीलो गरेर प्रधानमन्त्री साउन २७ गते काठमाडौं फर्किए । स्वदेश फर्किँदा विमानस्थलमा उनी सञ्चारकर्मीहरुसँग बोलेनन् । केहीबेरपछि प्रधानमन्त्रीले ट्विट गरेर स्वास्थ्य ठीक रहेको बताए ।

पुरानो औषधि फेरेर नयाँ चलाएका प्रधानमन्त्रीले स्वदेश फर्किएलगत्तै वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेदेखि ईश्वर पोखरेललाई स्कुल विभागको प्रमुख बनाउनेसम्मका निर्णयहरु फटाफट गराएका छन् । यससँगै पार्टीका अढाइ दर्जनभन्दा बढी विभागहरुले पूर्णता पाएका छन् ।

थप उपचारका लागि सिंगापुर जानुपूर्व आजै प्रधानमन्त्रीले संसदलाई सम्वोधन गरे । तर, संसदलाई गरेको सम्वोधनमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य र सिंगापुर भ्रमणबारे संसदलाई केही पनि जानकारी गराएनन् ।

के छ त प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ?

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर जन मानसमा अनेक खालका चि’न्ता प्रकट भइरहेका छन् । मुलुकको कार्यकारी प्रमुखको स्वास्थ्य स्थितिबारे आम नागरिकमा यस्तो चि’न्ता प्र’कट हुनु स्वाभाविकै हो । तर, प्रधानमन्त्रीको सचिवालयले यसबारेमा औपचारिक जानकारी दिनभन्दा पनि सूचनालाई गो’प्य राख्न खोज्दा जनमानसमा आशं’का उ’ब्जिने गरेको छ ।

आजभन्दा १२ वर्ष पहिले प्रधानमन्त्री ओलीको मृगौला प्रत्या’रोपण गरिएको थियो । उनलाई भाइबुहारी अञ्जना घिमिरेले मृ’गौला दिएकी हुन् ।

चिकि’त्सकहरुका अनुसार मृ’गौला प्रत्या’रोपण गरिएको मानिसले लगभग जीवनभर औष’धि खाइरहनुपर्छ । र, सामान्यतः १० वर्षमा पुरानो औष’धि बन्द गरेर नयाँ औ’षधि चलाउने प्रचलन छ ।

उच्च सरकारी स्रोतका अनुसार अघिल्लो साता सिंगापुर गएका बेला प्रधानमन्त्री ओलीलाई नयाँ औष’धि चलाइएको छ । साथै चिकित्सकहरुले हालै बुहारी अञ्जनाको पनि स्वास्थ्य जाँच गरेका छन् ।

पुरानो औषधिका ठाउँमा नयाँ औषधि प्रयोग गर्दा यसले काम गर्छ कि गर्दैन भनेर चिकि’त्सकले अवलोकन गर्छन् । नयाँ औष’धिले राम्रोसँग काम गरेन वा शरीरमा ज्व’रो आउनेलगायतका जटिल लक्षणहरु देखिए भने सा’इट इ’फेक्ट भएको मानिन्छ । त्यस्तो बेलामा पुरानो औष’धितिरै फर्किनुपर्ने वा अन्य उपचारका तरिकाहरु अवलम्वन गर्नुपर्ने हुन सक्छ ।

प्रधानमन्त्री ओलीलाई सिंगापुरमा साउन १९ गतेदेखि अस्पतालमै राखेर चिकित्सकहरुले नयाँ औष’धिको ‘इ’फेक्ट’ जाँ’चेका थिए । एक सातासम्म हेर्दा सकारात्मक स्थिति देखिएपछि तीन साताभित्र ‘फ’लोअप’ मा आउने गरी प्रधानमन्त्रीलाई डि’स्चार्ज दिइयो र उनी साउन २७ मा स्वदेश फर्किए .

बालुवाटार स्रोतका अनुसार चिकि’त्सकहरुले फ’लोअपमा एकचोटि आउनैपर्ने भनेका कारण प्रधानमन्त्री फेरि सिंगापुर जाने तयारीमा छन् । सबै चाँजोपाँचो मिलेमा भदौ ४ वा ५ गते प्रधानमन्त्री ओली सिंगापुर जाने तयारी छ ।

प्रधानमन्त्री ओली दोस्रोपटक सिंगापुर जान लागेको खबर बाहिरिएसँगै कतिपयले स्वास्थ्यमा निकै ज’टिल सम’स्या पो आएको हो कि भनेर चि’न्ता गरे पनि सामान्य फलोअपका लागि मात्रै प्रधानमन्त्रीले जानैपर्ने भएको उनी निकट स्रोतले बतायो ।

प्रधानमन्त्री ओली नजिकका एक नेताले भने, ‘पुरानोको टाउँमा नयाँ औषधि चलाएकाले दुई/तीन हप्तामा एकचोटि फलोअप गर्नैपर्ने डाक्टरले सल्लाह दिएकाले मात्र उहाँ फेरि जान लाग्नुभएको हो, स्वास्थ्यमा जटिलता देखिएको होइन ।’

२०/२५ वर्ष केही हुँदैन भनेका छन् : प्रधानमन्त्री

गत सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई बिहीबार सामान्य ज्व’रो आयो । ९९ डिग्री ज्व’रो आएपछि उनी नेकपाको सचिवालय बैठकमा सहभागी भएनन् र बैठक सर्‍यो ।

नेकपाको बैठकमा प्रधानमन्त्री सहभागी नभएपछि उनको स्वास्थ्य अवस्थाबारे पार्टीभित्र चासो र चिन्ता व्यक्त भयो । तर, भोलिपल्टै अर्थात शुक्रबार प्रधानमन्त्रीले गृहजिल्ला झापाका नेता-कार्यकर्तासँग भएको भेटमा आफ्नो अवस्था सामान्य रहेको र १२ वर्ष पहिले मात्र बि’रामी रहेको बताए ।

अघिल्लो दिन ९९/१०० डिग्री ज्व’रो आएको र एउटा सिटामोल खाएपछि ठीक भएको प्रधानमन्त्रीले जिल्लाबासीहरुलाई बताए । साथै, डाक्टरले अब २०/२५ वर्ष केही हुँदैन भनेको सन्देश पनि प्रधानमन्त्रीले सुनाए ।

प्रधानमन्त्री ओली बलियो ईच्छाशक्ति भएका व्यक्ति हुन् । पञ्चायतकालमा जेलभित्र रहँदा अ’ल्सर लगायतका विभिन्न रोगले ग्रस्त भएका बेलामा पनि उनले हरे’स नखाई बलियो ईच्छाशक्ति देखाएको उनका समकालीन नेताहरु स्मरण गर्छन् ।

पछिल्ला केही वर्ष प्रधानमन्त्री ओलीमा बेलाबखत स्वास्थ्य समस्या आउने गरेको छ । तर, उनी अहिलेसम्म हरेक कार्यक्रम र गतिविधिमा सक्रियतापूर्वक खटिरहेकै छन् । बिहानैदेखि राति अबेरसम्म प्रधानमन्त्रीको सक्रियता रहने गरेको छ ।

प्रचण्डले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउने

नेकपाका दुई अध्यक्षमध्ये प्रधानमन्त्री ओली विदेश जाँदा अर्का अध्यक्ष प्रचण्ड स्वतः कार्यवाहक अध्यक्ष बन्ने गरेका छन् । यो साता पनि ओली सिंगापुर गएका बेला प्रचण्ड नै कार्यवाहक अध्यक्ष बन्नेछन् ।

तर, पछिल्लोपटक नेकपाभित्र जुन उथल-पुथल र फेरबदल आएको छ, प्रधानमन्त्रीले सरकार र पार्टी एक/एक जनाअध्यक्षले हेर्ने गरी जिम्मेवारी बाँडफाँड गर्न लागेको पूर्वमाओवादी खेमाका नेताहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने बेलामा प्रचण्डलाई ‘तपाई पार्टी चलाउनोस्, म सरकार चलाउँछु’ भन्ने आश्वास दिएको नेकपाको उच्च स्रोतले बतायो ।

प्रचण्डको चाहना पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्तिले चलाउनु उपयुक्त हुँदैन भन्ने छ । उता अस’न्तुष्ट रहेका माधव नेपालले पनि प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा रोज्न ओलीलाई द’बाव दिने रणनीति बनाएका छन् ।

यसबारे आज अपरान्ह ४ बजे बस्ने नेकपा सचिवालयको बैठकमा छलफल हुने नेकपाको सचिवालय स्रोतले बतायो ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ भाद्र १
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ भाद्र १
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ भाद्र १
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ भाद्र १
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ भाद्र १
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ भाद्र १

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ भाद्र १
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ भाद्र १

das beste Casino Deutschlands

२०७६ भाद्र १

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ भाद्र १

Avast Free Review Windows

२०७६ भाद्र १
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.