गो’ली लागेर नेपाली मुलका भारतीय सैनिकको नि’धन


काठमाडौंं : पाकिस्तानी से’नाको गो”लीबाट एक भारतीय सेनाको नि’धन भएको छ। ज्यान जानेमा नेपाली मुलका भारतीय लेस नायक सन्दिप थापा रहेका छन्।
देहरादून निवासी ३५ वर्षीय थापा १५ वर्षदेखि भारतीय से’नामा आबद्ध रहेका छन्। शनिबार नियन्त्रण रेखामा गो’लाबा’री गरिरहेको भारतको आ’रोप छ।



जवा’फी फाइ’रिङमा पाकिस्तानको से’नाको राजौरी एक सेक्टर ध्व’स्त बनाएको भारतले दा’वी गरेको छ। कश्मिरलाई मोदी सरकारद्वारा धारा ३७० अनुच्छेद हटाएपछि भारत पाकिस्तानबीच द्व’न्द्व सुरू भएको हो। सीमा क्षेत्रमा दुवै देशबीच गो’लाबा’री भइरहेको छ।