पत्रकार पुडासैनी जीवनत्या’ग प्रकरण बारे बोल्यो चितवन कांग्रेस
चितवन : न्युज २४ का कार्यक्रम संचालक रवी लामिछाने प’क्राउको बिषयमा नेपाली कांग्रेस चितवनले जिल्लामा उत्पन्न अस’हज परिस्थिति प्रति ग’म्भिर ध्याना’कर्षण भएको जनाएको छ । टेलिभिजन पत्रकार शालिकरा पुडासैनी चितवनको होटलमा मृ’त अवस्थामा फेला परे पछि अनु’सन्धानका लागि संचारकर्मी रवि लामिछाने लगायत तीन जनालाई प्रहरीले हिरा’सतमा लिएको हो। रविलाई हिरा’सतमा लिईएपछि उनको समर्थनमा प्रद’र्शन हुने क्रम निरन्तर जारी छ ।
प्रहरी र प्रद’शर्नकारी बिच झ’डपहरु पनि भैरहेका छन्। उक्त झ’डपले चितवन जिल्लामा अस’हज परिस्थिति सृजना भएको छ। उक्त परिस्थितिले जनताका मौलिक हकहरु ह’नन् हुनु नहुने र विधिको शासन र स्वतन्त्र न्यायपालिकाको सम्मान हुनु पर्नेमा नेपाली कांग्रेस दृढ रहेको कांग्रेस चितवनका अध्यक्ष जितनारायण श्रेष्ठ र सचिव उत्तम जोशीले जा’री गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ।
कांग्रेसले शान्तिपूर्ण रुपमा स’भा, स’म्मेलन, जु’लुस मार्फत आफ्ना जायज मागहरुको पक्षिकरण गर्न पाउने संवैधानिक अधिकारको प्रत्याभुति हुन सकोस भन्दै जनतामा सरकार प्रतिको विश्वास घ’ट्दै गईरहेको यस गं’भिर परिस्थितिमा सरकार र सम्वन्धित निकाय सचेत रहनु पर्ने ठ’हर गरेको छ।
कांग्रेसले घ’ट्नाको ग’म्भिर अध्ययन र अ’नुसन्धानका आधारमा सत्यतथ्य छानवि’न गरी पिडितलाई न्याय तथा निर्दो’ष नपरुन् र दो’षी नछुटुन् भन्ने मान्यता स्थापित गर्न माग गरेको छ।
हेर्नुस विज्ञप्ति:
यसैबीच, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नाे धारणा सार्वजनिक गरेका छन् ।
यस्ताे छ उनकाे फेसबुक स्ट्याटसः