महानगरीय प्रहरी परि’सर काठमाडौंले लिएन रवि पत्नी निकिताको जाहे’री

काठमाडौं : प्रहरी हिरा’सतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पत्नी निकिता पौडेलले चितवनका एसपी दानबहादुर मल्ल, प्रेस काउन्सिलका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरु’द्ध दिन खोजेको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले द’र्ता गर्न अस्वि’कार गरेको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्मह’त्या गर्नुपूर्व खिचेको भनिएको भिडियो कि’र्ते गरेको भन्दै उनी बुधबार दिउँसो करिव साढे १ बजे महानगरीय प्रहरी परिसर काठमाडौंमा जा’हेरी दिन पुगेकी थिइन्। परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको विषय परेकोले जाहेरी द’र्ता गर्न अस्वि’कार गरेको बताएका छन्। प्रहरी स्रोतका अनुसार उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आफ्नो जा’हेरी जिल्ला प्रहरी कार्यालय चितवन वा प्रदेश नम्बर ३ प्रहरी कार्यालयमा द’र्ता गर्न सुझाव दिएका छन् ।

पौडेल विद्युतीय कारो’बार ऐनअनुसार ३ जनालाई कार’बाही गरी पाउँ भनेर उ’जुरी द’र्ता गराउने तयारी साथ परिसर कार्यालय टेकु पुगेकी थिइन्। प्रहरीले लामो छ’लफल पश्चात जा’हेरी द’र्ता गर्न नमि’ल्ने भनी उनीहरुलाई फि’र्ता पठाएको हो। पुडासैनी गएको साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कको होटल कंगारुमा झु’ण्डिएको अवस्थामा मृ’त फेला परेका थिए। उनलाई आत्मह’त्या गर्न दुरु’त्साहन गरेको अभि’योगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई प’क्राउ गरेर अनु’सन्धान गरिरहेको छ।

सम्बन्धित खवर

Back to top button