‘रि’हापछि राजनीतिमा आउँछन्’ रविका दाई हरिशरणले गरे खुलासा (हेर्नुस् भिडियो)


काठमाडौं, ५ भदौ : रवि लामिछानेका दाई वरिष्ट पत्रकार हरिशरण लामिछाने अनुस’न्धान जुन कुरामा केन्द्रित छ घटनामा रवि लामिछानेलाई घटनाको केन्द्रबिन्दु बनाएर जब’रजस्ती ता’न्न खोजेको आशं’का आफुलाई लागेको उनले बताए । उनले काननी प्रकृयालाई आफुले प्रश्न गर्न नचाहेको बताए । तर घटनाको प्रकृति र सो घटनाले समाजमा पार्न सक्ने प्रभावलाई पनि हेर्नुपर्ने उनको भनाई छ ।
रविका दाजु हरिशरणले रविले सरकारी वकिलसंगको ब’यानका क्रममा भनेका केही कुरा पनि खुलाएका छन् । सरकारी वकिलसंग रविले पुडाशैनीले भिडियोमा भनेका ब्यक्तिहरुसंग पछिल्लो समय आफ्नो सम्पर्क समेत नभएको दावी गरेको हरिशरणले बताएका छन् । आ’वेशमा आएको र भावुक भएर रविको नाम लिइएको भएपनि स’त्य के हो भन्ने कुरा बुझ्न नसकेपछि सत्यको नजिक भने पुग्न सकिने बताए । उनले ब्यक्तिको ब्यक्तित्व, उसको त्यो भन्दा अगाडीको पृष्ठभूमी र कानुनलाई सघाउँछौं भनेर भनिरहँदा पनि संचारगृहमै गएर प’क्राउ गर्नु ग’लत भएको उनले बताए ।



उनले रविलाई हिरा’सतमा राखेपछि उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताए । उनले प्रजातान्त्रिक अधिकार प्रयोग गरेर रविको समर्थनमा आएकाहरुलाई सरकारले गरेको द’मन र राजनीतिक दलले गरेको टिप्पणीले नै अवस्था बिगारेको बताए । उनले केही समय देखि रविले विभिन्न घटनाक्रम र डिलका कारण रवि आफै असु’रक्षित रहेको बताए । उनले भ्रष्टा’चार वि’रोधी गतिविधि, सरकारको वेथितीविरु’द्ध गरेका सम्बोधनले रविलाई एउटा लोकप्रियताको शिखरमा पुर्याएको उनले बताए । उनले अब राजनीतिकमा रवि आउन सक्ने समेत बताए ।
एउटा टेलिभिजन कार्यक्रम चलाउँदा सबै कुरा पुरा गर्न नसकिने भएकाले रवि राजनीतिमा आउन सक्ने उनको तर्क छ । आफ्नो बढ्दै गएको लोकप्रियता र उनले उठाएका यस्ता मु’द्धालाई निचो’डमा पुर्याउन राजनीतिमा आउन सक्ने उनको भनाई छ । एउटा टेलिभिजन कार्यक्रम चलाएर त्यस्तो सबै उद्देश्य पुरा गर्न नसकिने भएकाले फराकिलो दायरा बढाउनुपर्ने र त्यो राजनीतिक हुनसक्ने हरिशरणको तर्क छ । त्यसैले उनी रवि राजनीतिमा आउन सक्ने बताए ।
हेर्नुस् भिडियाे