अ’नगर्ल प्रचार नगरौं, पत्रकार शालिकराम प्र’करणको सत्यतथ्य छा’नविन हुन्छ : रेणु दाहाल


काठमाडौँ : पत्रकार शालिग्राम पुडासैनी मृ’त्यु प्रकरणका विषयमा भरतपुर महानगरपालिकाले विज्ञप्ति जारी गरेको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले बिहिबार एक विज्ञप्ति जारी गरि सामाजिक सञ्जालको दु’रुपयोग गरेर कपोकल्पित, म’नगढन्ते अन’गर्ल तथा भ्रा’मक विचारहरु स’म्प्रेषण गर्ने, अ’पशब्द प्रयोग एवम् गा’लीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मा’नमर्दन गर्ने र अरा’जक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद भएको भएको बताएकी हुन् ।
उनले विज्ञप्तिमा सो प्रकरण बारे निष्पक्ष छा’नबिन गरी शीघ्र न्यायिक नि’रुपण गर्न पनि सबै पक्षसँग अनुरोध गर्दै अ’नर्गल प्रचारको भ्र’ममा नपर्न आग्रह गरेकी छिन् ।



विज्ञप्ति