वि’रामी श्रीमतीलाई जब’रजस्तीक’रणी गरेकाे अ’भियोगमा श्रीमान प’क्राउ


भक्तपुर : आफ्नै श्रीमतीलाई बला’त्कार गरेको अ’भियोगमा प्रहरीले एक जनालाई प’क्राउ गरेको छ। आफू बि’रामी हुँदा श्रीमानले बला’त्कार गरेको जा’हेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन)लाई बिहीबार प’क्राउ गरेको हो ।
रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमानले २६ वर्षीया श्रीमतीलाई बला’त्कार गरेको जाहेरी आएपछि श्रीमानलाई प’क्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। १० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा रहेको उनले जानकारी दिए।



प्रहरीले थापाथलीस्थित प्र’सूतिगृहमा श्रीमतीको स्वास्थ्य परी’क्षण गरिएको र श्रीमानको आज स्वास्थ्य परी’क्षण गरी अदालत पेश गर्ने र थप अनु’सन्धान गर्ने प्रवक्ता पोखरेलले जानकारी दिए।