यति ठूलो चो’टमा छिन टीका सानू (हेर्नुस् भिडियो)

काठमाडौंं : कहिले दुख अनि कहिले सुख यो त सन्सारकै रित हो भन्छन तर चो’ट आफुलाइ परे पछि मात्र महसुस गर्न सकिन्छ । लाइब दोहोरीकि रानी भनेर चिनिने गायिका सधै जस्तै दुख परे पनि मुसुक्क हासेर दर्शक स्रोताहरुलाई मनोरन्जन दिलाउने गायिका टीका सानू इन्द्रेणी कार्यक्रममा भक्कनिदै रुदै छिन । हामिले पनि महसुस गर्न सक्छौ कि टीका सानू माथी कति धेरै पीडा छ भनेर । बिगत केही समय अघि देखि टीका सानुको बहिनी अस्वस्थ रहेको फेसबुक मार्फत जानकारी गरायकी थिइन ।

उनको बहिनिको शरिरमा घा’उ आउने र एकदमै दुख्ने भैरहेको थियो । केही दिन पछि उक्त घाउ बड्दै गयको थियो । यो कुनै रो’ग भयको बताएका छन । धेरै पिडितहरुका लागि रोइरहेकि गायिका टीका सानू आज आफ्नै बहिनिको लागि धुरुधुरु रोइरहेकी छिन । बांँकी अंश भिडियो बाटै थाहा पाउन सकिन्छ । सके सहयोग गरौंं, नसके शेयर गरौं !!

हेर्नुहोस भिडियो

सम्बन्धित खवर

Back to top button