भर्खरै प्रहरी र रवि लामिछानेका सम’र्थकबीच चितवनमा झ’डप


काठमाडौं : सोमबार दिउँसो भरतपुरमा रवि लामिछाने सम’र्थक र प्रहरीबीच झ’डप भएको छ । भरतपुरको चौबिसकोटीमा लामिछाने सम’र्थक र प्रहरी बीच झ’डप भएको हो। गस्तीमा रहेको प्रहरी टोलीमाथि रवि समर्थकले ढुं’गा प्र’हार गरेपछि झ’डप भएको बताइएको छ। प्रहरीका अनुसार रवि स’मर्थकले ढुं’गा प्र’हार गरेपछि अश्रु’ग्यास प्र’हार गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न नि’षेध गरेको थियो । प’क्राउ परेकाहरुको स’मर्थनमा आइतबार प्र’दर्शन भएपछि आज स्थानीय प्रशासनले अदालत र आसपासमा निषे’धित क्षेत्र घोषणा गरी पाँच जनाभन्दा बढीलाई हिँडडुल गर्न रो’क लगाएको हो



क’डा सुरक्षा व्यवस्था हुँदा पनि विभिन्न चोकमा सम’र्थक जम्मा हुने क्रम शुरु भएको छ । मुलुकी अप’राधसं’हिताअनुसार दुरु’त्साहनको क’सुरमा उनीहरु विरु’द्ध अ’दालतमा मु’द्दा दर्ता गरिएको थियो ।