रवि लामिछाने पाँचलाख धराैटीमा छुटे

काठमाडौं : पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछाने र युवराज कँडेल धरौटीमा रि’हा भएका छन् । पत्रकार पुडासैनीले म’र्नुपहिले आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियोको आधारमा अनुस’न्धानका लागि प’क्राउ परेका तिनै जनालाई जिल्ला अदालत चितवनले धरौटीमा रि’हा गरेको हो । सोमबार जिल्ला अदालतमा भएको थु’नछेक बहसपछि संचारकर्मी लामिछानेलाई ५ लाख , कँडेललाई ३ लाख र कार्कीलाई साधारण तारेखमा रि’हा गरेको हो ।

आइतबार जिल्ला प्रहरी कार्यलयले बुझाएको रायसहितको अनुस’न्धान प्रतिवेदन अध्ययन गरि सरकारी वकिल कार्यालयले तिनैजनालाई मुलुकी अ’पराध संहि’ताको दफा १८५ मा मु’द्दा दर्ता गराएको थियो । लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीमाथिको अनुस’न्धान सकेपछि प्रहरीले तिनैजनालाई दुरु’त्साहन गरेको अ’भियोग लगाउन सुझाव दिएको थियो ।

लामिछाने र युवराज कँडेलको ब’यान पश्चात भएको थु’नछेक ब’हसपछि लामिछानेसहित ३ जनालाई साधारण तारेखमा, धरौटीमा रिहा वा पूर्पक्षका लागि थुनामा पठाउने तिन विकल्प मध्ये अदालतले एक आदेश दिने बताइएको छ ।

सम्बन्धित खवर

Back to top button