लिबियाली सामुद्रिक क्षेत्रमा डुङ्गा दु’र्घटना हुँदा कम्तीमा ४० को मृ’त्यु


काठमाडाैं : लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दु’र्घटनामा परी कम्तीमा ४० यात्रुको मृ’त्यु भएको आश’ङ्का गरिएको छ । संयुक्त राष्ट्रसंघीय शर’णार्थी निकाय (यूएनएचसीआर)ले मङ्गलबार दिएको जानकारी अनुसार कम्तीमा ६० आप्रबासी शरणा’र्थीलाई सकुशल उ’द्धार गरिएको थियो भने ४० जनाको मृ’त्यु भएको आ’शङ्का गरिएको छ ।
दु’र्घटनामा बाँच्न सफल एक यात्रुलाई उ’द्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनीहरूमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट यूरोपतर्फ जाने क्रममा लिबिया हुँदै यात्रामा रहेका थिए ।



यूएनएचसीआरका प्रवक्ता चार्ली याक्सलेले घट’नाबारे ट्वीटरमार्फत जानकारी गराएका हुन् । यस बिषयमा विस्तृत विवरण आउन बाँकी छ । चार्लीले भने, “ठूलो क्षति भएको हुनसक्ने सूचनाहरू आएका छन् । यसबारे थप जानकारी पछि गराइने छ ।”