खेम भण्डारीले हाले रवि लामिछाने वि’रुद्ध अर्काे मु’द्धा (हेर्नुस् भिडियाे)


काठमाडौं : न्यूज-२४ का पत्रकार रवि लामिछाने विरु’द्ध फेरी अर्काे मु’द्धा द’र्ता भएको छ । न्यूज-२४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछाने विरु’द्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उ’जुरी द’र्ता गरेका हुन । उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बला’त्कार पछिको ह’त्याको विषयमा अ’तिरञ्जित गरेको भन्दै कार’बाहीकाे माग गरेका छन ।
पत्रकार भण्डारीले लामिछानेलाई पत्रकार आचार सं’हिता वि’परित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष ह’दै सम्मको का’रबाहीको माग गरेका छन । स्मरण रहाेस् सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्ताेता लामिछाने ११ दिनकाे प्रहरी अनु’ सन्धान पार गर्दै चितवन जिल्ला अ’दालतकाे आ’देश अनुसार पुडासैनी प्र’करणमा ५ लाख ध’रौटी रकम बुझाएर छु’टेका हुन ।



पुडासैनी प्र’करणमा अ’दालतले चाहेको समयमा उपस्थित हुनु पर्ने स’र्त सहित उनी हि’रासत मु’क्त भएसँगै रा’जनीतिमा आउने संकेत गरेका छन । पत्रकार भण्डारीले मिडिया काउन्सीलमा दर्ता गराएको उ’जुरी पश्चात कार्यक्रम प्रस्तोता लामिछाने थप सं’कटले घे’रिएका छन ।
हेर्नुस् भिडियाे
हेर्नुस् खेम भण्डारीले दायर गरेकाे मुद्दा