फेरिए ३१ जिल्लाका सिडियाे, काे कहा ? (हेर्नुस् सूची)

काठमाडौं : आजै ३१ जना सिडियोहरुलाई सरुवा गरिएको छ । गृह मन्त्रालयका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई मन्त्रालयमा तानेको छ। गृहले झापाका सीडीओ जनकराज दाहाललाई काठमाडौं ल्याएको छ।

काभ्रेपलाञ्चोकका सीडीओ जदयबहादुर रानालाई झापा पठाएको छ। त्यसैगरी ललितपुरका सीडीओ प्रेमराज जोशीलाई मकवानपुर पठाइएको छ भने धादिङका सीडीओ भगिरथ पाण्डेयलाई ललितपुरमा ल्याइएको छ।

थप सूची हेर्नुहोस्

सम्बन्धित खवर

Back to top button