सुडान घो’टालामा मु’छिएका शम्भु भारती प’क्राउ

काठमाडौं : निकै चर्चामा रहेकाे सुडान घाेटला प्र’करणमा मु’छिएका शम्भु भारतीलाई प्रहरीले प’क्राउ गरेकाे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुडान घोटालाका आ’रोपी शम्भु भारतीलाई ललितपुरको भैंसेपाटीबाट प’क्राउ गरेको हाे ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी दिपक रेग्मीले प’क्राउ परेका भारतीलाई अ’दालत बुझाउने तयारी भइरहेको बताए छन् । सुडानमा ख’टिने प्रहरीको मिसनका लागि आवश्यक ब’न्दोबस्तीका सामान ख’रिदका क्रममा भएको भ्र’ष्टाचार प्रक’रणको छा’नबिनपछि अ’ख्तियारले कुल २८ करोड ८१ लाख रुपैयाँ मा’गदाबी गरी विशेष अ’दालतमा भ्र’ष्टाचार मु’द्दा दायर गरेको थियो।

२०६८ साल जेठ २४ मा तीन प्रहरी पूर्वमहानिरीक्षक रमेशचन्द ठकुरी, ओमविक्रम राणा र हेमबहादुर गुरुङसहित ३४ प्रहरी अधिकारी, ठेकेदार एस्युर्ड रिस्क लिमिटेडका मिचेर राडार र उनका नेपाल प्रतिनिधि शम्भु भारतीविरु’द्ध मु’द्दा दा’यर भएको थियो।

सम्बन्धित खवर

Back to top button