आज सुनकाे मूल्य एक हजारले घ’ट्यो


काठमाडौं :आज सुनकाे मूल्य हजार रुपैयाँले घ’टेकाे छ । केही दिनयता सुनको मूल्यमा उता’रचढाव जारी छ। बिहीबार प्रतितोला ७३ हजार ४ सय पुगेको सुनको मूल्य शुक्रबार घटेको छ। हजार रुपैयाँले घ’टेसँगै आज सुनकाे मूल्य ७२ हजार चारसय रुपैयाँले काराेबार भैरहेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य शुक्रबारको लागि प्रतितोला ७२ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । यसैगरी, प्रतितोला तेजावी सुनको मूल्य ७२ हजार १ सय कायम भएको छ। चाँदीको मूल्य पनि घ’टेको छ।
शुक्रबार प्रतितोला चाँदीको मूल्य ८ सय ८५ भएको छ । यो बिहीबारको तुलनामा १० रुपैयाँ कम भएको हो ।


