कसैको छोरीबुहारीको ढ’लिमलिका लागि १७ हजारको रग’त बगेको हो ?

काठमाडौं : प्रा.डा. सुरेन्द्र केसीले कश्मिर प्रक’रणमा केही विषय फरक तरिकाले बुझ्ने कोसिस भइरहेको बताएका छन् । नेपालआजको नियमित भिडियो स्तम्भ ‘इतिहास र अनुभूति’ मा कुरा गर्दै डा. केसीले भने, ‘भारतमा अंग्रेज साम्राज्यले त्यस क्षेत्रमा रहेका सात सय भन्दा ससाना राज्यहरुलाई एकी’करण गर्यो । त्यसअन्तर्गत कश्मिर पनि थियो । अंग्रेजले छा’डेपछि त्यो भूख’ण्ड एकी’कृत भएर अहिलेको भारत बन्यो । प्रका’रान्तरले कश्मिरको प्र’करण फरक हुन गयो । तर कश्मिर पनि तिनै सात सय राज्य मध्येको एक थियो । यदि कश्मिर स्वत’न्त्र देश थियो भने बाँकी सात सय पनि स्वत’न्त्र थिए । थिएन भने कुनै पनि स्वत’न्त्र थिएनन्, भारतकै अभिन्न अंग थिए ।’

नेपालमा पनि कश्मिरको विषय झै ग’लत तर्क गर्ने ला’ल बुझ’क्क’डहरु धेरै भएको उनले बताए । उनले भने, ‘भारतमा अंग्रेज सा’म्राज्यले विस्तार गरेको वा एकीकरण गरेको चाहिँ मान्य हुने, नेपालमा चाहिँ पृथ्वीनारायण शाहले गरेको एकी’करण विस्तारवा’द हुने, साम्राज्यवा’द हुने ? यो कसरी सम्भव छ ? नेपालमा लिम्बुवान, किराँत क्षेत्र तिर गोर्खा साम्रा’ज्यले आफ्नो देश खा’इदिएको भनेर तर्क गर्नेहरुलाई म ला’लबुझ’क्कड बाहेक केही भन्न सक्दिनँ ।’

भारतमा कश्मिरलाई दिइएको विशेषाधिकार खो’स्दैमा त्यो क्षेत्र शान्त हुने कुरामा डा. केसी सहमत छैनन् । किनभने कश्मिरीहरुले विशेषा’धिकार पाएका कारण त्यसलाई हेरेर भए पनि केही मात्रामा चित्त बुझाएका थिए । त्यो हैसियत पनि खो’सिएपछि उनीहरु अझ अशा’न्त बन्न सक्छन् ।

कश्मिरमा भारतले एक्सन गरेपछि अरुणाचल प्रदेशमा भएको वि’वाद, चीनले समेत कश्मिरको हिस्सा ओगटेको भन्ने वि’वादका कारण चीनले असन्तु’ष्टि जनाएको डा. केसीको विश्लेषण छ ।

हेर्नुहोस् भिडियो

सम्बन्धित खवर

Back to top button