नेपाल टेलिमको टावर समेत विप्लवकाे निशानामा

काठमाडौं : प्रतिबन्धीत नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको निशानामा सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिमको टावर समेत परेको छ ।

देशभरका एनसेल टावरमा आ क्रमगर्दै गर्दा विप्लवले टेलिकमको टावरमा समेतआ क्रमण गरेको छ । विप्लव कार्यकर्ताले अर्घाखाँचीको पाणेनी गाउँपालिका–५ उपल्लो अमजा स्थित नेपाल टेलिकमको टावरमाथिआ क्रमण गरेको हो ।

प्रहरीका अनुसार अमजा स्थित एनटीसीको टावरका मेसिनमा आ गजनी भएको छ ।आग जनीबाट टावरमा रहेको पीपीएच याक र याकभित्र रहेको सामानहरु पूर्ण रुपमा क्ष तिग्रस्तभएको प्रहरीले जनाएको छ ।

टावरको सुरक्षाका लागि खटाइएका सुरक्षा गा र्ड थानेश्वर न्यौपाने आफ्नो घरमा रहेको बेला टावरमा विप्लव कार्यकर्ताले आ गजनी गरेको प्रहरीले जनाएको छ । यता प्रहरीले टेलिकमको टावरमा भएको आग जनीबारे सोधपुछ गर्न सुरक्षा गा र्ड न्यौपानेलाई नियन्त्र णमा लिएको छ ।

सम्बन्धित खवर

Back to top button