satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

फेरि भयाे भयानक व मविष्फोटः कम्तिमा ३२ जनाकाे ज्यान गयाे

satkarpost satkarpost
मा प्रकाशित
1,870
मुख्यमन्त्रीलाई निशाना बनाई शक्तिशाली बम विस्फोट, सुरक्षाकर्मीको भागाभाग

सांकेतिक तस्वीर

काठमाडौं : फेरी शक्तिशाली ब मबिस्फोट भएको छ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको राजधानीमा आयोजित सैनिक परे डमा आ क्रमणहुँदा कम्तीमा ३२ सैनिकको ज्यान गएको छ । आदेन शहरस्थित बुराइका जिल्लाको अल जला सै निकब्यारेकमा आयोजना गरिएको परे डमा अचानक वि ष्फोट भएको थियो । आ क्रमणमापरी दर्जनौं सै निक घा इते भएको यमनी अधिकारीले जनाएका छन् । मारिनेमा यमनी सेनाका वरिष्ठ सै निक अधिकारीसमेत रहेको बताइएको छ ।

आक्रमणको जिम्मा यमनमासक्रिय विद्रो ही समूह हुथीले लिएको छ । राजधानी सानामा क ब्जा जमाएको हुथी वि द्रोहीनिकट अल मशिरा टेलिभिजनलका अनुसार मध्यम दुरीको ब्या लेष्टिक क्षे प्यास्त्र एवं चालकरहित ड्रोनबाट आ क्रमण गरिएको हुथी वि द्रोहीको दावी छ ।

यस्तै उत्तर कोरियाली एक सै निक असैन्यकृत क्षेत्र पार गरी दक्षिण कोरिया पुगेका छन् । सीमा क्षेत्रमा राखिएको तापक्रम पहिचान गर्न सक्ने यन्त्रले उनी दक्षिण कोरिया पुगेको पत्ता लागेको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् । उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आएका उत्तर कोरियाली सै निकको परिचय भने सार्वजनिक गरिएको छैन । यद्यपि उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका उनी उत्तर कोरियाली सेनामा कार्यरत सै निक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि नै उनले दक्षिण कोरिया आउने इच्छा देखाएको बताइएको छ । दक्षिण कोरिया पुगेका उनलाई सै निकहिरासतमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हरेक वर्ष उत्तर कोरियाबाट भागेर दर्जनौंको सङ्ख्यामा उत्तर कोरियाली सै निक तथा सर्वसाधारण दक्षिण कोरिया आउने गरेका छन् ।

त्यस्तै संयुक्त अरब इमिरेट्स (यूएई) अन्तर्गतको दुबई इमिरेटका शासक शेख मोहम्मद बिन रसिख अल मख्तूमकी श्रीमती हाया बिन्त अल हुसैनबीच बेलायतमा जारी मु द्दाको पूर्ण सुनुवाई आगामी नोभेम्बर ११ मा हुने भएको छ । राजकुमारी हाया दुबईबाट भागेर बेलायत पुगेपछि उनले शासक शेख मोहम्मद बिन रसिद अल सलमानविरुद्ध मु द्दा दायर गरेकी थिइन् । उनले आफ्नो विवाह बलपूर्वक भएको भन्दै त्यहाँ हुने सम्भावित दुव्र्य वहारबाट बचाउन माग गर्दै मुद्दा दायर गरेकी हुन् ।

उनले आफ्ना सन्तानको अभिभावकत्व ग्रहण गर्नुपर्ने समेत माग गरेकी छिन् । यसअघि शासक शेख मोहम्मदले यूएईबाट राजकुमारी हायाले बेलायत लगेका आफ्ना दुई सन्तान यूएई फिर्ता गर्न माग गर्दै भन्दै निवेदन दिएका थिए । यसअघि उनी दुबईमा आफ्नो ज्यान असुरक्षित रहेको भन्दै त्यहाँबाट भागर बेलायत पुगेकी थिइन् । उनी जोर्डनका राजा अब्दुल्लाह द्वितीयकी सौ तेनी बहिनी हुन् ।

यो जोडीबीच जारी कानूनी लडा ईँबारे जोर्डनबाट भने कुनै टिप्पणी आएको छैन । राजकुमारी हाया हाल लण्डनको किन्सिङ्टनमा लुकेर बसिरहेको बेलायती सञ्चारमाध्यमहरु बताउँछन् । शेख मोहम्मदसँग छैटौं श्रीमतीका रुपमा उनको विवाह सन् २००४ मा भएको थियो । शेख मोहम्मदका विभिन्न पत्नीमार्फत् २० भन्दा धेरै सन्तान छन् ।

Related Posts

अग्निपथको विरोधमा भारत बन्द
अन्तर्राष्ट्रिय

अग्निपथको विरोधमा भारत बन्द

by satkarpost
0

सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च...

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट
अन्तर्राष्ट्रिय

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

by satkarpost
0

दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ । फिल्ममा दिनमा दुई गुना रातमा चौगुना हिसाबले बक्स...

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

बोका जुनियर्सलाई म्यारोडोना कपको उपाधि

देश फर्किन चाहने विदेशीलाई जान दिन्छौं- तालिबान

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.