काठमाडाैं : नेपाल प्रहरीले विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका तीन कार्यकर्तालाई हति यारसहित कार्यालय आगजनी गरेको आरोपमा प क्राउगरेका छन् । विप्लवको कार्यकर्ताले बुधबार गरेको बन्द कार्यक्रममा चन्द्रपुर नगरपालिका-३ वडा गैडाटारस्थित आदंश सामुदायिक वनको भवनमा आ गजनी भएको थियो ।
कार्यालयमा भएको आग जनीमा महत्वपूर्ण कागजात, कम्प्युटरलगायतका सामान नष्ट भएका थिए । आग जनीमा संलग्र भएको आ रोपमा विप्लवका कार्यकर्ता ३० वर्षीय रेहान तामाङ्ग भन्ने राम बहादुर घिसिङ, ३५ वर्षिय मान बहादुर वाइवा र ५५ वर्षिय रेवप्रसाद मैनालीलाई पक्राउ गरेका हाे।
पक्राउ परेका विप्लवका कार्यकर्ता राम बहादुर घिसिङको घरबाट कटुवा पे स्तोल १ थान, सेमी अटोमेटेड चाइनिज पे स्टोल १ थान र ८ थान गो लीबरामद गरीएको छ । साथै पक्राउ परेका रेवप्रसाद मैनालीको घरबाट पनि एक थान गो ली, तामाको सातवटा पाइपको टुक्रा २ थान र दस्तावेजहरु ब रामदभएको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका डीइसपी कवित कटवालले बताए ।
प क्राउ परेका कार्यकर्ताहरु लामो समयदेखि विप्लव नेकपामा आवद्ध र क्रियाशील रहेको र यसअघि गैडाटारमा रहेको एनसेलको टावरमा भएको आ जनीमा समेत उनिहरुको संलग्रता रहेको प्रहरीले दावा गरेका छन् ।