एक दम्पत्तिले बनाएकाे गाेप्य भिडियो चिनेजानेकै व्यक्तिले फेसबुकमा राखिदिएपछि…
काठमााडाैं : दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानेकै एक व्यक्तिको हातमा थियो। ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो । लाज र डरले हायलकायल दम्पती अन्त्यमा प्रहरीको शरणमा पुगे।
कुनै चलचित्रको कथाजस्तो लाग्ने यस्ता घटना अहिले राजधानीमा छ्यापछ्याप्ती बाहिर आउन थालेका छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिले यस्तै एउटा घटना अनुसन्धान अघि बढाएको छ।
महाशाखाले ती दम्पतीको उजुरीका आधारमा सोमबार उक्त व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले तीनै जनाको नाम गोप्य राखेर अनुसन्धान थालेको छ।
चलचित्रको कथाजस्तो लाग्ने यस्ता घटना अहिले राजधानीमा छ्यापछ्याप्ती बाहिर आउन थालेका छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिले यस्तै एउटा घटना अनुसन्धान अघि बढाएको छ।
महाशाखाले ती दम्पतीको उजुरीका आधारमा सोमबार उक्त व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले तीनै जनाको नाम गोप्य राखेर अनुसन्धान थालेको छ।
यो पनि,
सावधान ! झुक्किएर पनि यस्ता कुराहरु गुगलमा सर्च नगर्नुहोस्
सबै भन्दा बढी मोबाइल र ल्यापटपमा भुल्छन् । इन्टरनेटको विस्तारसँगै मानिसहरुमा यो लत बसेको हो । त्यतिमात्र नभएर उनीहरु मोबाइल तथा ल्यापटमा विभिन्न सर्च इन्जिनहरुबाट लेखेर तथा भ्वाइसमार्फत आफू अनुकूलका सामग्री सर्च गर्छन् ।
यसबाट उनीहरुले क्षणिक आनन्द लिए पनि पर्नसक्ने जोखिमबारे सचेत हुँदैनन् । यसरी पटक(पटक एउटै कुरा धेरै सर्च गर्ने मानिसहरुलाई अनुसन्धान एजेन्सीहरूले मनिटर गरिरहेका हुन्छन् । एक दुई पटक बेवस्ता गर्न सक्छ तर पटक–पटक सर्च गर्नाले तपाईलाई प्रहरीले पक्राउ समेत गर्न सक्छ । केही सर्च गर्न नहुने कुराहरु छन् जसका विषयमा जानकारी यहाँ दिइएको छ–
चाइल्ड पो र्न
पो र्नलाई लिएर पछिल्लो समय निकै बहस भएको छ । भारत र नेपालमा चाइल्ड पोर्नसँग सम्बन्धित जानकारी रख्न र बढावा दिन गैरकानूनी हो । यदी तपाई गल्तीले चाइल्ड पो र्न सर्च गर्नुहुन्छ भने पनि सावधान हुनुहोस् ।
औषधि किनबेच
गुगल प्ले स्टोरमा धेरै यस्ता मोबाइल एप्प छन् जसबाट तपाई औषधि किन्न सक्नुहुनेछ । तर त्यसको लागि तपाईले डाक्टरको प्रिस्क्रिप्सन देखाउन अनिवार्य छ । यदि कुनै डाक्टरको स्वीकृतिविना नै औषधि किन्दै हुनुहुन्छ भने तपाई समस्यामा पर्न सक्नुहुनेछ । अनुसन्धान एजेन्सीहरू ती मानिसहरुमाथि पनि मुल्यांकन गर्छन् । जसले गुगलबाट ओषधि किन्छन् ।
कसैको व्यक्तिगत खोज्नु
यस्तो कुनै जानकारी गुगलमा सर्च नगर्नुहोस् जसले अरुको आन्तरिक बिषयमा संकेत गर्दछ । जस्तै (लोकेशन, अफिस र घर)को बारेमा सर्च नगर्नुहोस् । उदाहरणको लागि तपाई गाँउको लोकेशन त सर्च गर्न सक्नुहुन्छ तर प्रत्क्ष एड्रेस हालेर गुगलमा सर्च गर्नु तपाईका लागि खतरा हुनसक्छ ।
ब मबनाउने तरिका
त्यस्तै कानूनले निषेध गरेका केही त्यस्ता कुराहरु पनि सर्च गर्नु हुँदैन । पटक–पटक सर्च गर्दा तपाई समस्यामा पर्न सक्नुहुन्छ । अनुसन्धान एजेन्सीहरू तपाई माथि मनिटर गरिरहेका हुन्छन् ।