फेरि गर्याे अज्ञात समूहले जिपमा आग जनी

धनगढी : कैलालीमा अ ज्ञात समूहले जिपमा आ गजनी गरेका छन्। गोदावरी नगरपालिका ७ लालपुरका स्थानीय तिलकबहादुर शाहीकाे जिपमा अ ज्ञात समूहले आग जनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घरअगाडि पार्किङ गरी राखेको बा१५च ४०९९ नम्बरको कारमा गए राति आग जनी भएको हो।

गए राति करिब ११ बजेपछि जिपमा आग जनी भएको हुन सक्ने प्रहरीले आशं का गरेको छ। आग जनीबाट जिपको पछाडिको पूरै भाग जलेर क्षति भएको छ। कसले र किन जिपमा आग जनी गरेको हो भन्ने बारेमा खोजी तलासी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।

उनले घटनामा संलग्नहरूको खोजी कार्य जारी रहेको बताए। ‘हामी अनुसन्धानमै छौँ’ उनले भने, ‘केही पहिचान हुन क्रममा छन्। हामी पक्राउ गर्छौँ।’

वडा कार्यालयमा पेट्राेल छर्केर आग जनी
चितवन : चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ। वडा कार्यालयमा आज बिहान ३ बजे अ ज्ञात समूहले आग जनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आग जनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ।

कार्यालयको झ्याल फो डेर पेट्रोल छ र्केर आग जनी गरेको वडाध्यक्ष टीकाराम रिजालले जानकारी दिए। प्रहरी र स्थानीयवासीको सहयोगमा साढे ३ बजे आगो निय न्त्रणमा ल्याइएको थियो। आग जनी कसले र किन गरेको भन्नेबारे केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

Back to top button