satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

निसास्सिएर मेलम्चीको पाइपमा दुई कामदारको मृ त्यु

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
745
निसास्सिएर मेलम्चीको पाइपमा दुई कामदारको मृ त्यु

काठमाडौं : काठमाडौंको बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई कामदारको मृ त्युभएको छ । पाइप सफा गर्ने क्रममा निसास्सिएर शुक्रबार बिहान १० बजे दुई मजदुरको मृ त्युभएको काठमाडौं महानगरीय परिसर टेकुका एसपी अशोक सिंहले जानकारी दिए।

मृत्यु हुनेमा २५ वर्षीय साह र २० वर्षीय शिवराम साह रहेका छन् । दुवै जना सप्तरीका हुन् । पाइपमा बेहोस भएका उनीहरुलाई उद्धार गरी महारागन्जस्तिथ शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा दुवैको म त्युभएको एसपी सिंहले बताए ।

याे पनि पढ्नुस्
जीडीपीमा खर्चको अनुपात घट्यो

काठमाडौं : मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा खर्चको अनुपात घटेको छ। अर्थतन्त्रको वृद्धिभन्दा सार्वजनिक खर्चको वृद्धिदर कम भएकाले जीडीपीमा खर्चको अनुपात घटेको हो।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार मुलुकको सार्वजनिक खर्च कुल गार्हस्थ उत्पादन (जीडीपी)को ३१.६ प्रतिशत भएको छ। आर्थिक वर्ष २०७५/०७६ मा सरकारले विनियोजन गरेको पुँजीगत, चालु तथा वित्तीय व्यवस्थामा १० खर्ब ९४ अर्ब रुपैयाँ खर्च भएको छ। मुलुकको अर्थतन्त्र ३४ खर्ब ६४ अर्ब पुगेको छ।

मन्त्रालयका अनुसार अघिल्लो आवमा जीडीपीमा खर्चको अनुपात ३५.९ प्रतिशत थियो। आव २०७५÷०७६ मा यो अनुपात ३१.६ प्रतिशतमा झरेको हो। सरकारले यस आवमा १३ खर्ब १५ अर्ब बजेट विनियोजन गरेको थियो। कुल विनियोजित बजेटको ८३ प्रतिशत मात्रै खर्च भएको छ। औसतमा ४० प्रतिशतसम्म जीडीपीमा खर्चको अनुपात राम्रो मानिन्छ ।

सामान्यरूपमा हेर्दा गत वर्षको तुलनामा खर्च र जीडीपी बढेको छ। तर, जीडीपीमा खर्चको अनुपात घटेको तथ्यांकले देखाउँछ। यसरी जीडीपीमा खर्चको अनुपात घट्नु राम्रो संकेत नभएको अर्थविद् बताउँछन्। जीडीपीको आकार ठूलो मात्रामा बढ्दा सरकारको खर्च गर्ने क्षमतामा भने ह्रास आएको अर्थविद् केशव आचार्यले बताए। उनले भने, ‘आर्थिक वृद्धिमा छलाङ नै मारें भने पनि सरकारले खर्च बढाउन सकेको छैन। त्यसमा पनि पुँजीगत खर्च न्यून छ।’ सार्वजनिक खर्च कुल गार्हस्थ उत्पादन (जीडीपी)को ३१.६ प्रतिशत भएको छ।

कुल खर्चमध्ये पुँजीगत खर्चको अनुपात न्यून छ। यसबाट जीडीपीमा उत्पादनमूलक क्षेत्रमा कम खर्च भएको प्रस्ट हुन्छ। जीडीपीमा पुँजीगत खर्चको अनुपात जम्मा ६.९ प्रतिशत मात्रै छ। गत वर्ष यही अनुपात ८.९ प्रतिशत थियो। पछिल्लो सात वर्षको तथ्यांकअनुसार लगातार उकालो लागेको कुल खर्चमा पुँजीगत खर्चको यागदानमा ब्रेक लागेको छ।

आव ०७५÷०७६मा पुँजीगत खर्चको योगदान २१.८ प्रतिशत मात्र छ। अघिल्लो आवमा यो अनुपात २४.९ प्रतिशत थियो। समीक्षा अवधिमा भएको विनियोजित बजेटको कुल खर्चमध्ये दुई खर्ब ३८ अर्ब रुपैयाँ मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाउँछ। चालुतर्फको खर्चको अनुपातमा वृद्धि भएको छ।

समीक्षा अवधिमा कुल खर्चमध्ये चालुको अनुपात ६५.३ प्रतिशत पुगेको छ। यद्यपि, अघिल्लो आवमा चालु खर्चको अनुपात ६४.१ प्रतिशत थियो। यसबाट जीडीपीमा विकास बजेट खर्चको योगदान घटेको तथ्यांकले देखाउँछ। पछिल्लो सात वर्षको तथ्यांकको विश्लेषणअनुसार गत वर्षसम्म लगातार उकालो लागेको जीडीपीमा खर्चको अनुपात समीक्षा अवधिमा घटेको हो।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.