satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

शान्ति सुरक्षा दिने प्रहरी नै मिर्गौला तस्करीमा

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ श्रावण १८ मा प्रकाशित
556
शान्ति सुरक्षा दिने प्रहरी नै मिर्गौला तस्करीमा

काठमाडौं : प्रहरीकै सहयोगमा काठमाडौंबाट मिर्गौला तस्करी भएको खुलासा भएको छ । भारतमा लगेर मिर्गौला निकाल्न लागिएको वेला प्रहरीले काभ्रेको बाङ्थलीका विष्णु खड्कालाई ११ साउनमा उद्दार गरेसँगै घटनामा प्रहरी संलग्नताबारे रहस्योद्घाटन भएको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सशस्त्र प्रहरी गण नं. १ मा कार्यरत् प्रहरी नायब निरीक्षक (सई) योगेन्द्रराज थपलिया, पूर्वहवल्दार थनितनसिंह गुरुङ, रमेश कार्की र नारायण पराजुलीलाई पक्राउ परेको स्रोतले अनलाइनखबरलाई बतायो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख फडिन्द्र प्रसाईंले उनीहरुलाई पक्राउ गरिएको स्वीकारे । ‘अझै अनुसन्धान जारी भएकाले हामीले घटनालाई गोप्य राखेका हौं’, प्रसाईंले अनलाइनखबरसँग भने, ‘तीन दिनअघि मानवबेचबिखन तथा आसोरपसार कसूरमा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरिसकेका छौं ।’

घटनामा सई थपलियाको संलग्नता देखिएलगत्तै काठमाडौं प्रहरी परिसर, टेकुले उनलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाएको थियो ।

यसरी पुर्‍याइयो भारत

काभ्रेका खड्का मध्यम वर्गीय परिवारका सदस्य हुन् । उमेरले उनी २४ वर्ष पुगे । पछिल्लो समय चाबहिल बस्दै आएका उनी मनमैजुको खाजा घरमा काम गर्थें । त्यही क्रममा चिनजान भएका सई थपलियाले उनलाई मिर्गौला विक्रीका लागि उक्साएको स्रोतको दाबी छ ।

पक्राउ परेका व्यक्तिको भनाइ अनुसार खड्काले जे गरेर भए पनि बाइक चढ्ने बताउँथे । त्यो थाहा पाएपछि थपलियाले मिर्गौला विक्री गर्न अफर गरेका थिए । ‘बाइक किन्दिन्छु भनेको थियो’, उद्दार गरिका खड्का भन्छन्, ‘त्यसपछि केही नसोची म एउटा मिर्गौला दिन राजी भएँ ।’

तर, अनुसन्धान अधिकृतहरु भने प्रलोभनमा परेर मिर्गौला विक्री गर्न सहमत गराएको देखिएको बताउँछन् ।

खड्काको सहमतिपछि अनमोल क्लिनिक एन्ड डाइगनोस्टिक सेन्टरमा लगेर रगत परीक्षण गरिएको थियो । अनुसन्धानमा आबद्ध एक कनिष्ठ अधिकृतले अनलाइनखबसँग भने, ‘त्यहाँ उनको मिर्गौला झिक्न मिल्छ कि मिल्दैन भन्ने कुरा यकिन गरिएको देखिन्छ ।’

क्लीनिकमा उपचारपछि लगाइएको सुईका कारण रिगँटा लागेका खड्कालाई याद छ । त्यसपछि एकैपटक सुनौली नाका पुग्दा मात्र होस खुलेको उनी बताउँछन् ।

‘सुनौलीमा पुगेपछि घर परिवारसँग सम्पर्क गराइदिन आग्रह गरेँ’, उनी भन्छन्, ‘तर उनीहरुले फोन गरिस् भने मारेर फालिदिने धम्की दिए ।’

बल्ला खड्का झस्किए । योबीच खड्का हराएको केही दिन भइसकेको थियो । घर परिवारले खोजी सुरु गर्‍यो । त्यसक्रममा प्रहरीसम्म पुगेको खड्का हराएको सूचनालाई पछ्याउँदै जाँदा अनुसन्धान अधिकृत मिर्गौला तस्करीको जालोसम्म पुगेका थिए ।

एक अधिकृतका अनुसार भारतमा मिर्गौला ट्रान्स्प्लान्टका लागि पूर्वतयारी गर्दैगर्दा खड्काको उद्दार गरिएको थियो ।

पूर्वहवल्दारकी दिदी मिर्गौला पीडित ?

पक्राउ परेपछि बयान दिने क्रममा पूर्वहवल्दार गुरुङले आफ्नी दिदी मिर्गौला पीडित भएको बताएका छन् । उनकै लागि मिर्गाैला चाहिएकाले खड्कालाई भारत लगिएको गुरुङको दाबी छ ।

तर, उनकी दिदीको दुवै मिर्गौला फेल भएर पहिल्यै ट्रान्स्प्लान्ट गरिसकिएको कागज अनुसन्धान अधिकृतले भेटेका छन् । त्यसकारण गुरुङको बयानमा विश्वास गरिहाल्ने आधार भेटिँदैन ।

काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृतले सुनाए, ‘उनीहरुले दिदीको नाम लिएर झुक्याएको हुनसक्छ ।’ यो समूहले पहिले पनि यसरी मिर्गौला तस्करी गरिसकेको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि गुरुङकी दिदीको अवस्थाबारे बुझ्ने कोशिश भइरहेको छ ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ श्रावण १८
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ श्रावण १८
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ श्रावण १८
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ श्रावण १८
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ श्रावण १८
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ श्रावण १८

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ श्रावण १८
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ श्रावण १८

das beste Casino Deutschlands

२०७६ श्रावण १८

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ श्रावण १८

Avast Free Review Windows

२०७६ श्रावण १८
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.