याे उमेरकी महिलाले दिन्छिन् बढी यौन सन्तुष्टि
काठमाडाैं : से क्स बढी आनन्ददायी कुन उमेरमा होला ? यसबारे एक अध्ययनले नयाँ कुरा पत्ता लगाएको छ । अनलाइन मार्फत एक यौ न खेलौना उत्पादक कम्पनीले गरेको अध्ययनले महिलाहरुले २८ वर्षको उमेरमा गरिने से क्सबाट बढी आनन्द उठाउँने तथ्य फेला पारेको छ ।
तर पुरुषको हकमा भने से क्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ । महिलाहरुले २८ वर्षको उमेरमा से क्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा से क्सको मामिलामा धेरै सक्रिय हुन्छन् ।
त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् । यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा से क्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ ।
यसअघिको अर्को अध्ययनले भने पुरुषले १८वर्ष तथा महिलाले ३० वर्षको उमेरमा से क्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो ।