धेरै ब कबक गरे पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाटैनि काल्ने प्रचण्डकाेचे तावनी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट नि स्का* शन गर्ने चे* तवनी दिएका छन् । वीपी राजमार्ग र रामेछापको खाँडादेवी जोड्ने सुनकोसीको नदीमा बनेको पुल उद्घाटन गर्ने क्रममा बोल्दै उनले यस्तो चे* तावनी दिएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने- ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा श रण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएका हुन्, त्यसैले पूर्वराजाले बढी बकब क गरिरहे जनताले नागार्जुनबाट समेत निका ल्नेछन् ।’

अध्यक्ष प्रचण्डले पूर्वराजासहित उनका समर्थकहरुलाई सच्चिन पनि अनुरोध गरेका छन् । यदि नसच्चिए भविष्य हवि गत न राम्राे हुने उनकाे भनाइ थियाे । पूर्वराजाका दा सहरुले सरकार मात्र नभई शासन व्यवस्था नै फेर्ने अभिव्यक्ति दिएको भन्दै प्रचण्ड आक्राे *शित बने । साथै उनले अहिलेको व्यवस्था जनताको त्या*ग र ब* लिदानले आएकाले यसको सम्मान गरी अघि बढ्नुको विकल्प नरहेको बताए ।

सम्बन्धित खवर

Back to top button