satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

यसकारण हुन्छ नेपाली नारी कलाकारहरुको डिभोर्स

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ श्रावण २० मा प्रकाशित
1,406
यसकारण हुन्छ नेपाली नारी कलाकारहरुको डिभोर्स

काठमाडौंं : नेपाली फिल्म क्षेत्र बाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ, भित्र त्यस्तो छैन । जुन सोचका साथ कलाकारले यो क्षेत्रमा प्रवेश गर्छन्, भित्री रुपमा उनीहरुले त्यो पाउँदैनन् ।

नेपाली फिल्म क्षेत्रमा जोडिएका सम्बन्ध टुट्न समय नै लाग्दैन । अहिले निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध यस्तै देखिएको छ । ३ बर्ष अघि बिहे गरेर ६ महिना अघि मात्र शिल्पा र छविले बिहे दर्ता गरेका थिए । यसको अर्थ, छवि र शिल्पा कानुनी रुपमा जोडिएको ६ महिना मात्र भयो । तर, छवि र शिल्पाको सम्बन्ध सकिने बाटोमा छ । घरेलु हिंसाको उजुरीबाट सुरु भएको सम्बन्ध अब डिभोर्सको बाटोमा छ । छविसँग डिभोर्स गर्नका लागि शिल्पाले काठमाण्डौ जिल्ला अदालतमा फाइल गरिसकेकी छिन् ।

शिल्पा र छविको सम्बन्ध सकिनुमा शंका र उमेर अन्तरले साथ दिएको छ । एकले अर्कालाई गर्ने शंका, उमेरको अन्तरले सोचमा देखिएको फरकपनाले गर्दा उनीहरु अलग हुँदैछन् । तर, बाहिरी रुपमा एकले अर्कालाई नराम्रो देखाउने खेल ठूलै छ । छवि र शिल्पाको सम्बन्ध डामाडोल हुने बाटोमा छ । तर, नेपाली फिल्मका कलाकारको डिभोर्स घटना यो पहिलो पटक होइन । छविले नै अभिनेत्री रेखा थापासँग डिभोर्स गरेका थिए । रेखा र छविको सम्बन्ध पनि १० बर्षमा सकियो । रेखा र छविको सम्बन्ध पनि शंका र उमेर अन्तरमै सकिएको देखिन्छ ।

गायिका अन्जु पन्त र गायक मनोजराजको पनि डिभोर्स भयो । यो जोडीमा पनि शंकाले ठूलो स्थान लियो । शंका नै शंका र मनोज र अन्जुको पारिवारिक सम्बन्ध टुट्यो । अन्जुको आँशु संचारमाध्यमका लागि मसला त बन्यो । तर, अन्जु र मनोजले पनि करिअरलाइ एकसाथ लैजान सकेनन् ।

अभिनेत्री रीमा विश्वकर्माको पनि डिभोर्स भयो । बिहे भएको २ बर्षमै उनको डिभोर्स भयो । रीमाको डिभोर्स हुनुमा पनि शंकाले नै ठूलो हात राख्यो । विदेशमा रहेका उनका पूर्व श्रीमान् र उनी नेपालमा रहँदा शंकाले काम गर्यो र उनीहरु अलग हुन पुगे ।

अभिनेत्री प्रियंका कार्की पनि डिभोर्सी हुन् । उनले भने रोचक मैनालीसँग डिभोर्स गरेकी हुन् । रोचक र प्रियंकाले अमेरिकामा नै बिहे गरे । तर, प्रियंका नेपाल आएपछि उनी फिल्ममा बढी व्यस्त भइन् । यसपछि भने उनी र रोचक मिल्न सकेनन् ।

दुइले डिभोर्स दिने निर्णय गरे । डिभोर्स भएपछि प्रियंका अब अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गर्ने तयारीमा छिन् ।

अभिनेत्री संचिता लुइटेलको पनि पहिलो बिहे डिभोर्समा टुट्यो । अभिनेता आकाश शाह र अभिनेत्री संचिताविच बिहे भएको थियो । तर, आकाश र संचिताको बिहे लामो समय टिक्न सकेन । बिहेलाइ अघि बढाउन नपाएपछि दुइले अलग हुने निर्णय गरे । अभिनेत्री संचिताले आकाशसँग बैबाहिक सम्बन्ध टुटेको केही बर्षपछि अभिनेता निखिल उप्रेतीसँग बिहे गरिन् ।

गायक धीरज राई र नायिका छुल्ठिम गुरुङको वैवाहिक सम्बन्धमा पूर्णबिराम लागेको हो । डिभोर्स गरेरै दुई जना छुट्टीएका थिए ।

नेपाली सिनेमामा डिभोर्स गर्ने कलाकारको संख्या लामो छ । शिव श्रेष्ठदेखि राजेन्द्र खड्गीसम्मले डिभोर्स गरेर अर्को बिहे गरे ।

बिवाहको कुरामा अभिनेता भूवन केसी र अभिनेत्री सुस्मिता केसी पनि छन् । यी दुइले पनि प्रेम गरेरै बिहे गरे । तर, लामो समयको बैबाहिक सम्बन्ध अलग भयो । यी दुइको सम्बन्धमा पनि शंकाले नै बढी काम गर्यो । कलाकारको वैवाहिक सम्बन्ध अलग हुनुमा शंकाले ठूलो काम गरेको छ ।

विशेषगरि, घर छाडेर लामो समयसम्म छायांकनमा व्यस्त हुनुपर्ने, पुरुष वा महिला कलाकारसँग हिमचिम हुनुपर्ने आदि कारणले गर्दा पनि कलाकारको सम्बन्ध विग्रिएको छ । यसैले कलाकारको घर लामो समयसम्म टिक्दैन पनि भनिन्छ ।

धेरै कलाकारको यो खालको खबरले विशेषगरि सिनेमा क्षेत्रमा कलाकार हुनका लागि आफ्ना छोराछोरीलाई भित्राउने वर्गको संख्या कम देखिएको हुन्छ ।

Related Posts

मनोरञ्जन

Avast Free Review Windows

by हेमन्त बुढाथोकी
२०७६ श्रावण २०
0

avast no cost review microsoft windows This anti-virus software was among the first to consider a proactive approach to spyware...

मनोरञ्जन

Antivirus security software Software Evaluations

by हेमन्त बुढाथोकी
२०७६ श्रावण २०
0

Antivirus application runs like a background method on laptop computers and personal computers to scan for the purpose of and...

Loans For Business – How to Find a good Loan For Your Company

२०७६ श्रावण २०

Evaluating Data Bedroom Reviews

२०७६ श्रावण २०

Казино 1Win Онлайн официальный сайт БК 1Win, игровые автоматы и бонусы

२०७६ श्रावण २०

Table Portal Software Comparison

२०७६ श्रावण २०

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ श्रावण २०
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ श्रावण २०

das beste Casino Deutschlands

२०७६ श्रावण २०

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ श्रावण २०

Avast Free Review Windows

२०७६ श्रावण २०
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.