अस्पतालबाटै विप्लव कार्यकर्ता प क्राउ
धनगढी : बिप्लव नेकपाका १ जना कार्यकर्ता धनगढीबाट प क्राउपरेका छन् । धनगढी ब मविस्फो टमा घा इते विप्लव कार्यकर्ता लक्ष्मण सरेलालाई प्रहरीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै प क्राउगरेको छ । घाईते भएका सेरेलालाई उपचारपछि माया मेट्रो अस्पतालले डिस्चार्ज गरे लगतै वडा प्रहरी कार्यालय धनगढीको टोलीले मंगलबार निय न्त्रणमा लिएको हो ।
उपचारपछि सरेला ह्विलचियरमा बसेर घर फर्कन लागेका थिए । लगत्तै प्रहरीले उनलाई निय न्त्रणमा लिएर गाडीमा राखेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीले घा इते सरेला वि स्फोटमा सं लग्न भएकाले अस्पतालबाट डिस्चार्ज भएलगत्तै नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय धनगढी प्रमुख प्रहरी निरिक्षक पुष्करराज पन्तले बताए ।
धनगढी उपमहानगरपालिका–३, सहीदगेटमा गत साउन २ मा विप्लव कार्यकर्ता आफैंले बोकेको श क्तिशाली ब मविस्फोट भएको थियो । जसमा राम सिंहको मृ त्युभएको थियो भने सरेलासहित ४ जना घाइते भएका थिए । उनको प्रहरीको नि गरानी मै उपचार भईरहेको थियो ।