satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

कश्मीरका नेताहरू नज रबन्दबाट हिरासतमा

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
1,061
कश्मीरका नेताहरू नज रबन्दबाट हिरासतमा

श्रीनगर : भारतको संविधानको धारा ३७० खा रेज गर्दै जम्मु कश्मीर राज्यको विशेष दर्जा समाप्त गरेपछि कश्मीरी जनता स्त ब्ध बनेका छन् । स्वतन्त्र कश्मीरको आवाज उठाउने कश्मीरी वि द्रोहीका लागि त यो झनै ठूलो झट्का बनेको छ । कश्मीरमा आतं कवादी गतिविधि बढेको ठान्ने भारतीय भने सरकारको निर्णयबाट खुसी भएका छन् ।

सबैतिर ठप्प

भारत प्रशासित कश्मीरको विशेष राज्यको दर्जा खोस्नुका साथै धारा १४४ लगाएपछि त्यहाँका जनता चार जनाभन्दा बढीको संख्यामा हिँड्नसमेत पाएका छैनन् भने संसारसँग उनीहरूको सम्पर्क टु टेको छ । सबै टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ । लगातार दोस्रो दिन कश्मीरमा ‘लक डाउन’ जारी छ । स्कुल र व्यापारिक प्रतिष्ठानसमेत बन्द रहेका छन् भने सडकमा हजारौं सै निक पहरा दिइरहेका छन् । स्थानीय नेतालाई हिरा सतमा राखिएको छ ।

कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा हटाइएपछि ठूलो वि रोध हुने अनुमान गरिए पनि त्यस प्रकारले वि रोध प्र दर्शनहरू भएका छैनन् । भारत सरकारको निर्णयपछि त्यहाँका जनताले कस्तो प्रति क्रिया जनाइरहेका छन् भन्नेबारेमा केही जानकारी बाहिर आउन सकेको छैन ।

भारत र पाकिस्तान दुवैले दाबी गर्ने कश्मीर भारत र पाकिस्तानले बाँडेर लिएका छन् भने कश्मीरको केही भाग चीनतर्फ पनि छ । भारत प्रशासित कश्मीरमा लामो समयदेखि वि द्रोह जारी छ । जसका कारण हजारौं निर्दोष कश्मीरी जनताले ज्यान गुमाएका छन् । भारत प्रशासित जम्मु कश्मीरभन्दा पाकिस्तान प्रशासित आजाद कश्मीर केही शान्त छ । चीनतर्फ रहेको कश्मीरको भूभाग खासगरी चर्चामै आउँदैन ।

सम्पर्क वि च्छेद

कश्मीरको अवस्था यस्तो बनेको छ कि उनीहरू घरबाट बाहिर निस्कन मात्रै होइन, एक स्थानमा रहेका आफ्ना परिवारका सदस्यले अर्को स्थानमा रहेका परिवारका सदस्यसँग समेत सम्पर्क गर्न पाएका छैनन् । दिल्लीमा रहेका कश्मीरी विद्यार्थीले आफ्नो परिवारको अवस्था थाहा पाउन स्थानीय प्रहरी कार्यालयमा समेत सम्पर्क गर्ने प्रयास गर्दा पनि अ सफल भएको बताएका छन् । कश्मीर यतिबेला विश्वकै सबैभन्दा बढी सै निक तैनाथ गरिएको क्षेत्र हो । अवस्था ख राब हुने आशं कामा स्थानीयवासी खाद्यान्न जोहो गर्न लागेका छन् ।

नजर बन्दबाट हिरा सतमा

जम्मु कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० खारेज गरेपछि सोमबार साँझ नै त्यहाँका शीर्ष नेताहरूलाई हिरा सतमा लिइएको छ । जम्मु कश्मीरका पूर्वमुख्यमन्त्री महबुबा मुफ्ती र उमर अब्दुल्लाहसहितका नेतालाई सोमबार साँझ नै हिरा सतमा लिएर श्रीनगरस्थित सरकारी गेस्ट हाउस ‘हरि निवास’मा राखिएको छ ।

महबुबा मुफ्तीका गतिविधिले प्रदेशको शान्ति भं ग हुने ख तरा रहेकाले हिरा सतमा लिइएको प्रशासनको भनाइ छ । महबुबालाई हिरा सतमा लिइएको समयमा घरमा नै रहेकी उनकी छोरी सना मुफ्तीले भनिन्, ‘सबैभन्दा पहिले उमर (अब्दुल्लाह) साहबले ट्वीट गर्नुभयो । फेरि मेरी आमाले पनि थाहा पाउनुभयो । सोमबार साँझसम्म नज रबन्द थियो । फेरि साँझ ६ बजे उहाँहरूलाई हिरा सतमा राख्न लागेको कुरा थाहा भयो । लगभग ७ बजे चार/पाँच जना अधिकारी आए । जिल्ला अधिकारी पनि आए र मेरी आमालाई एक आ देशको कागज दिए । आवश्यक सामान लैजानका लागि समय पनि उपलब्ध गराए । हरि निवास यहाँबाट करिब ५-१० मिनेटको दूरीमा छ । म आफ्नी आमासँग जान चाहन्थें तर जान दिइएन ।’

कहिले छुट्छन् ?

कश्मीरी नेताहरूलाई हिरासतबाट कहिले रिहा गरिन्छ भन्ने कुनै ठोस रूपमा भन्न सक्ने अवस्था छैन । यसबारेमा त्यहीँका अधिकारीलाई समेत अनुमान छैन । अधिकारीहरूका अनुसार उनीहरूलाई कहिलेसम्म हिरासतमा राख्ने भन्ने कुरा माथिको आदेशबाट मात्रै थाहा हुन्छ । उनीहरूले आदेश पालना गरेको मात्रै हो । सनाले भनेकी छन्, ‘मलाई लाग्छ, अधिकारीलाई केही थाहा छैन । हामीलाई भोलिपर्सिसम्ममा छाड्छौं भनिएको छ । तर, यसमा हाम्रो बिलकुल विश्वास छैन । म आशा गर्छु कि मेरी आमा सुरक्षित हुनुहोस्, यस्तो अवस्थामा जे पनि गर्न सक्छन् ।’

उनले भनिन्, ‘धारा ३७० अनुसार जम्मु कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा हटाउने निर्णयबाट कश्मीरी युवाहरू रुष्ट र निराश छन् अनि ठगिएको महसुस गरिरहेका छन् ।’

केही दिनअघि आतंकवादी हमलाको आशंका रहेको भन्दै अमरनाथ यात्रीलाई तत्काल जम्मु कश्मीर छाड्न आदेश दिइयो । कश्मीर पुगेका पर्यटकसमेत त्यहाँबाट बाहिर निकालियो । सनाले भनिन्, ‘हामीसँग बिलकुल झुटो बोलियो र चोरी गरे जसरी संसद्मार्फत धारा ३७० हटाउने अवैध हमला गरियो । युवाहरूलाई यस विषयमा असन्तुष्टि जनाउने अधिकारसमेत छैन । तपाईं कति समय मानिसलाई घरभित्र थुन्नुहुन्छ । यदि यो निर्णय कश्मीरी जनताको भविष्यकै लागि हो भने उनीहरूलाई किन जनावरजस्तो थुनेको ?’

चीनद्वारा विरोध

चीनले जम्मु कश्मीरको विशेष राज्यको दर्जा अन्त्य गर्ने भारतीय निर्णयको विरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिइङले भारतलाई यो निर्णयबाट पछि हट्न र कश्मीरी जनताको अधिकारको सम्मान गर्न आग्रह गरेकी छन् ।

‘भाजपा हिटलर बन्न खोज्यो’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीरका विषयमा भारतीय जनता पार्टी हिटलर बन्न खोजेको टिप्पणी गरेका छन् । उनले आफ्नो एक भाषणमा भने, ‘भारतीय जनता पार्टी नस्लवादी श्रेष्ठताको विचारधाराअनुसार जर्मनी नाजी पार्टी जसरी अघि बढिरहेको छ ।’ उनले कश्मीरमा नस्लीय सफाया गर्ने र त्यहाँको जनसंख्याको चरित्र बदल्ने तयारी भइरहेको बताए ।

Related Posts

अग्निपथको विरोधमा भारत बन्द
अन्तर्राष्ट्रिय

अग्निपथको विरोधमा भारत बन्द

by सत्कार पोष्ट
0

सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च...

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट
अन्तर्राष्ट्रिय

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

by सत्कार पोष्ट
0

दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ । फिल्ममा दिनमा दुई गुना रातमा चौगुना हिसाबले बक्स...

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

बोका जुनियर्सलाई म्यारोडोना कपको उपाधि

देश फर्किन चाहने विदेशीलाई जान दिन्छौं- तालिबान

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.