काठमाडौं : सत्तारुढ नेकपाका सांसद जनार्दन शर्मालेप्र तिबन्धितविप्लव नेतृत्वको नेकपाकासर्ला हीका जिल्लाइ न्चार्ज कु मार पौडेलको ब र्ब रतापूर्णह त्यागरेको भन्दै सरकारको नि न्दागरेका छन् ।
आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा शर्माले पौडेलको हातखुट्टा छि याछि यापारेरनिर्म मतापूर्वक ह त्याभएको सूचना आफूले पाएको बताए । ‘निर्म मतापूर्ण ढंगले हातखुट्टा छि याछि यापारेरह त्यागरिएको भन्ने सुन्नमा आएको छ’, शर्माले भने, ‘यस्ता घटना प ञ्चायतकालका ब र्बरह त्याकाण् भन्दा फरक छैनन् ।’ उनले घ टनामा सं लग्न अधिकारीसहित गृहमन्त्री रामबहादुर थापामाथिका रबाहीको माग गरे ।
उनले यस्तो पञ्चायत्री शैलीले आफूहरुलेल डेरल्याएको व्यवस्थामाथि नै प्रश्न उठ्ने उल्लेख गरे । उनले संविधानलेनिह त्थाव्यक्तिकोह त्यालाईज द्दन्यअप राध मानेको भन्दैभि डन्तको नाममा मान्छे मा र्ने काम नगर्न सरकारलाईचु नौती दिए । शर्माले घटनाबारे गृहमन्त्री थापाले जवाफ दिनुपर्ने बताए । ‘यथार्थ के हो गृहमन्त्रीले जानकारी दिनुपर्छ’, उनले भने, ‘होइन भने यो सरकार र प ञ्चायती सरकारमा के फरक ?’