खाडी यु द्धः ४६ कुवेतीको शवफिर्ता

काठमाडाैं :  कुवेतलाईक ब्जागर्न भएको इराकी अति क्रमणका क्रममा इराकमाबे पत्ता पारिएका ४६ जना कुवेतीनागरिकको श वबिहीबार कुवेतलाईफिर्ता गरेको छ । उनीहरु सन् १९९१ मा कुवेतमाथि भएको इराकीहस्त क्षेपर अमेरिकी अग्रसरतामा भएको यु द्धकाक्रममाबे पत्ताभएका थिए ।

इराकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी इराकी अधिकारीहरुलेरे डक्र सको सहयोगमा इराकमा बे पत्ता भएका तर इराकमै मा रिएका कुवेतीकोअ वशेष फिर्ता गरिएको उल्लेख गरेको छ । इराकले बे पत्ताकुवेतीसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न चाहेको पनि विदेश मन्त्रालयले जनाएको छ ।

यु द्धकासमयमा बे पत्ताभएका कुवेतीहरुको खोजी गर्न गठित टोलीले इराकको दक्षिणी मुथान्ना प्रान्तमा गत मार्च ६ मा सामूहिक चि हान फेला पारेको थियो । मन्त्रालयको वक्तव्यमा विस्तृत अध्ययनबाट उक्त चि हानमा फेला पारेका व्यक्तिहरुका अव शेष कुवेतीनागरिकको रहेको प्रमाणित भएको उल्लेख छ ।

सञ्चार माध्यमहरुले सामूहिक चि हानमा फेला परेका व्यक्तिका अव शेषहरुसन् १९९१ को खाडी यु द्धका कुवेतीयु द्धब न्दीरहेको बताएका थिए । मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘इराकमा बे पत्ता कुवेतीको खोजीमा इराकले कुनै क सर बाँकी राख्ने छैन ।’

सन् १९९१ देखि नै कुबेती यु द्धब न्दीकोखोजी र हस्ता न्तरणमा इराकीरे डक्र सले गरेको सहयोगप्रति इराक सरकारले धन्यवाद पनि दिएको छ । इराकका लागि कुवेती राजदूत सलिम अल–जमानानले दुई देशबीच सुल्झनबाँकी मु द्दाहरुलाई सम्बोधन गर्न इराकी सरकारले देखाएको तत्परताप्रति आभार व्यक्त गरेका छन् ।

इराकमा बे पत्ताकुवेती नागरिकको खोजीमा भएको प्रगति निकै उत्साहजनक रहेको कुवेतको भनाई छ । कुवेतले खाडीयु द्धप श्चात् झण्डै ६०० कुवेती नागरिकबे पत्ता रहेको बारम्बारदाबीगरिरहेको छ । अमेरिका समेतका गठब न्धनसे नाको सहयोगमा सन् १९९१ मा इराकीसै निकको क ब्जाबाट कुवेत स्वतन्त्र भएको थियो ।

सम्बन्धित खवर

Back to top button