काठमाडौं : आज शनिबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा वर्षाको प्रबल संभावना रहेको छ । देशको पूर्वी पहाडी भागहरुको मौसममा समेत व्यापक परिवर्तन रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । त्यसै गरी उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको सभावना रहेको छ ।
डडेल्धुराका ३ कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
डडेल्धुरा,२ पुष : डडेल्धुराका ३ जना कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था...