एम्नेस्टी इन्टरनेसनलकाे चे तावनीः कश्मीर बारेकाे एकतर्फी निर्णयले त नाव बढ्न सक्छ

काठमाडाैं : एम्नेस्टी इन्टरनेशनल इण्डियाले चे तावनी दिएकाे छ कि नयाँ दिल्लीले यस क्षेत्रका सराेकारवालाहरूसँग परामर्श नगरी जम्मू कश्मीरको विशेष दर्जा रद्द गर्ने र नागरिकको पूर्ण अधिकार खा रेज गर्ने निर्णयले यस क्षेत्रमा त नाव बढ्न सक्छ।

एम्नेस्टी इन्टरनेसनल इण्डियाको विज्ञप्तिमा भनिएको छ ‘भारत सरकारले यस क्षेत्रका सराेकारवालाहरुसँग परामर्श नगरी संविधान अन्तर्गत काश्मिरको विशेष दर्जा समाप्त गर्ने एकपक्षीय निर्णय, नागरिक अधिकारको पूर्ण उन्मूलन र जनसंपर्क प्रणालीको पूर्ण बन्द राज्य र मानवअधिकार उल्लङ्घनले यहाँका मानिसहरू त नाव र ख तरामा छन् ।

मानवअधिकार संघले भनेकाे छ धारा ३७० को खा रेजले राज्यमा अ शान्ति र ठूलो प्र दर्शन हुन सक्ने सम्भावना छ । विज्ञप्तिमा भनिएको छ  उपत्यकामा हजारौं थप से ना खटाइएको छ । कर्फ्यू लगाएर नागरिकहरूको आवागमनमा प्र तिबन्ध गर्नुका साथै उनीहरूलाई शान्तिपूर्ण प्र दर्शन गर्न समेत रोक लगाइएकाे छ। यसले थप त नाव बढाउन सक्छ ।

जम्मू कश्मीरमा टेलिफाेन सेवा बन्द गरिनु अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्ड अनुरूप छैन। एम्नेस्टी इन्टरनेसनल इण्डियाले जोड दिदै भनेकाे छ जबसम्म उपत्यकामा यस्ता किसीमका गतिविधि हुन्छन् यहाँका जनताले यस विषयमा बोल्न पाउने छैनन्।

सम्बन्धित खवर

Back to top button