५ प्रमाणु वैज्ञानिकः जसले रकेट परिक्षणकाे क्रममा अकालमै ज्यान गुमाए

काठमाडाैं : रुसको न्योनोस्का क्षेत्रमा रकेट परीक्षणको क्रममा वि ष्फोट हुँदा ५ जनाको मृ त्यु भएको छ । घटनामा ९ अन्य घा इते भएको बताइन्छ । मिडियामा प्रकाशित समाचार अनुसार मृ तक भएका सबै परमाणु वैज्ञानिक रहेका छन् ।

घटनालगत्तै न्योनोस्कादेखि ४७ किलोमिटर टाढा रहेको सेभेरोन्दिस्क शहरका अधिकारीहरुले रेडिएयसन स्तर सामान्इबाट २० गुणा बढी भएको बताए । मेडिकल टीमले केमिकल र न्यूक्लियर प्रोटेक्सन पोशाक लगाएर सबै घाइतेहरुलाई टेष्ट साइटबाट बाहिर निकालेका छन् ।

आम मानिसहरुमा भने रेडिएयसन फैलिने त्रास छ । रुसको न्यूक्लियर कम्पनी रासातामका अनुसार, राकेटको लिक्विड प्रोपेलेन्ट इन्जन परीक्षण गर्दा दु र्घटना भएको थियो । वैज्ञानिकहरु आइसोटोपको माध्इमबाट प्रपुल्सन सिष्टम चलाउने प्रयास गरिरहेका थिए । घटनाको दुईदिनपछि पनि अवस्था सामान्य भएकाे छैन ।

सम्बन्धित खवर

Back to top button