से क्सकाे समयमा यी कुरामा ध्यान दिनुहोस्
काठमाडाैं : से क्स प्राकृतिक पक्ष हो र यो अपरिहार्य छ । एक अर्कामा समन्वय, समझदारी र सौहार्दपूर्ण वातावरणमा गरिएको से क्सले मानिसको जीवनमा सकारात्मक असर पुर्याउँदछ । पार्टनरको भावना बुझेर र तरिका मिलाएर गरिएको से क्सले बढि आनन्द दिने गर्दछ तर, सही समय नआई चालिएको कदमले पुरै से क्स मुड नै बिगार्न सक्दछ ।
से क्स मुड नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने यी कुराहरु नगर्नुहोस् । संसारमा से क्सविना बाँच्न सक्ने कोही छैन् । सबैलाई से क्स आवश्यक छ । मान्छेको हरेक क्रियाकलापको पछाडि कहीँ न कहीँ से क्सको भूमिका हुन्छ ।
यसबाट पनि से क्सको महत्व तथा भूमिका प्रष्ट हुन्छ । यसरी से क्सको अहम् महत्व हुँदाहुँदै पनि से क्सको बारेमा कति कुराहरू अझै पनि गौण रहेका छन्, सामान्य मानिसहरू से क्सको बारेमा अझै पनि अनविज्ञ रहेका छन् । कतिसम्म भने पहिलो से क्स कति उमेरमा वा कहिले गर्ने भन्ने कुरा पनि धेरैलाई थाहा छैन ।
साँच्चै भन्ने हो भने त वैज्ञानिकहरूले पनि ठोकुवा गरेर पहिलो से क्स कति उमेरमा गर्ने भनेर भन्न सकेका छैनन् । तर हालै फ्रान्समा भएको एक वैज्ञानिक अध्ययनले पहिलो से क्स गर्ने उपयुक्त उमेर पत्ता लगाएको छ ।
मेडिकल साइन्सका विद्यार्थीहरू सम्मिलित सो अध्ययनले १९ देखि २१ वर्षको बीचमा से क्स गर्दा निकै फाइदा हुने निष्कर्ष निकालेको छ । यस उमेरमा युवायुवती से क्सको लागि शारीरिक तथा मानसिक रूपमा तयार भइसक्ने बताइएको छ ।
अध्ययनकर्ताहरूको सुझाव छ कि पहिलो पटक से क्स गर्दा आफूले मनै पराएको मान्छेसँग उचित वातावरण मिलेपछि मात्र गर्न सुझाव दिएका छन् । पहिलो से क्स हतारमा गर्दा त्यसको नकारात्मक अ सर जीवनभर पर्ने बताइएको छ ।
किस नगर्नेः
धेरै मानिसहरु प्रायः महिलाले से क्स गरिरहेको बेला आफ्नो पार्टनरलाई किस गर्दैनन् । से क्स गर्दा किस गर्न नमिलेर हुनसक्छ अथवा उनीहरुलाई क्लाइमेक्स पुग्न हतार भएर पनि किस नगरिरहेका हुनसक्छन् । तर, से क्स गर्दा किस गर्नुलाई उपयुक्त मानिन्छ किनभने यसले एकअर्कामा मायाको भावना ल्याउने गर्दछ ।
आफ्नो पार्टनर तयार हुनुपूर्व टो क्नुः
धेरै मानिसहरुले से क्सको मामलामा आफ्नो पार्टनर वाइल्ड नै मन पराउँछन् तर, आफ्नो पार्टनर से क्सका लागि तयार हुनुपूर्व नै शरीरको कुनै पनि भागमा टोक्नुभयो भने दुखाई र असजिलोपनले गर्दा पूरै से क्स मुड अफ हुनसक्छ त्यसकारण आफ्नो पार्टनर पूरै उत्तेजित भएपछि मात्र उनको कान, कुम, घाँटी र शरीरको अरु भागमा टो क्ने गर्दा राम्रो हुन्छ ।
आनन्द दिने शरीरका भाग बिर्सनुः
यौ नाङ्ग चलाउँदा यौ नसन्तुष्टि प्राप्त हुने कुरा सबैलाई थाहा छ तर यसको अलावा आफ्नो पार्टनरको शरीरका अरु भागलाई पनि ध्यान दिनुहोस् । घुँडा, नाडी, पिठ्युँ र पेट महिला र पुरुषहरुका लागि बढी संबेदनशील हुने भएका कारण यी भागहरुलाई सुम्सुम्याउने गरेमा बढि यौ नसन्तुष्टि प्राप्त हुन्छ ।
आफ्नो तौल पार्टनरमा थुपर्नुः
यदि तपाईं महिला हुनुहुन्छ भने पनि आफूलाई आफ्नो पार्टनरलाई सुम्पनु राम्रो कुरा हो तर यदि तपाईं आफ्नो पार्टनरको माथि बसिरहनुभएको छ भने सास फेर्न नसक्ने गरेर आफ्नो तौल उनीहरुमाथि नथुपार्नुहोस् यसले से क्स मुड बिगार्ने सम्भावना निकै हुन्छ ।
चरमोत्कर्ष निकै चाँडै– ढिलोः
यो बुँदा पुरुषहरुका लागि उपयुक्त हुन्छ । पुरुषहरुले सही समयमा चरमोत्कर्षमा पुग्नको लागि आफ्नो मांसपेशीलाई कन्ट्रोल गर्नसक्न पर्छ । यदि चरमो त्कर्षमा छिट्टै पुग्नुभयो भने तपाईंले आफ्नो पार्टनरलाई आनन्द दिन सक्नुहुन्न र यदि धेरै ढिला गर्नुभयो भने पनि बोर मानेर गर्नुहुनेछ । यस्तो समस्या हटाउनको लागि फोरप्लेमा धेरै समय बिताउनुहोस् ।
सेक्सलाई पोर्नको रुपमा हेर्नुः
कोहि मानिसहरु वाइल्ड से क्सप्रति आकर्षित हुन्छन् । यस्तो से क्स रुचाउनुहुन्छ भने आफ्नो पार्टनरसँग कुरा गरेर मात्र वाइल्ड सेक्समा सरिक हुनुहोस् ।
चुपलागेर बस्ने गर्नुः
यदि तपाईंको पार्टनरले राम्रो महसुस गरिरहेको छ भने तपाईंलाई थाहा हुन मनलागे जस्तै से क्स गर्दा आफूलाई केहि कुरा मनपर्यो भने पार्टनरलाई बताउने गर्नुहोस् यसले तपाईंको पार्टनरलाई आफूले के गर्दा राम्रो हुन्छ भन्ने कुरा थाहा हुन्छ र प्रोत्साहन पनि दिन्छ ।