satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

च’र्कियाे स्वम्भु गाे’लीकाण्डः गाउँप्रमुखलाई नै का’रवाही गर्न सिफारिस

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
807
च’र्कियाे स्वम्भु गाे’लीकाण्डः गाउँप्रमुखलाई नै का’रवाही गर्न सिफारिस

रामेछाप : स्वयम्भु गाे’लीकाण्ड बेस्सरी च’र्किएकाे छ । वि’वाद चरम’उत्कर्षमा पुगेपछि नेकपाले आफ्नै पार्टीबाट चुनाव जितेका गाउँपालिकाका अध्यक्षलाई का’रवाहीका लागि सिफारिस गरेकाे छ । गत शुक्रबार अप’राध महाशाखाका प्रहरीले काठमाडौंस्थित स्वयम्भु, बिजेश्वरीबाट रामेछाप, तिल्पुङका लोप्साङ भनिने बाबुराम तामाङलाई घुँडामुनि गो’ली हा’नेर प’क्राउ गर्‍यो । उनीसँगै सोही गाउँपालिकाका अमृत तामाङ पनि समातिए ।

लु’टेराको अ’भियोगमा समातिएका दुबै युवा अहिले प्रहरी नि’यन्त्रणमा छन् । तर, यही गो’लीकाण्डसँग जोडेर च’र्किएको वि’वादका कारण रामेछापको लिखु तामाकोसी गाउँपालिकाका जनप्रतिनिधिबीच खैलाबैला मच्चिएको छ ।

स्वयम्भु गो’लीकाण्डलगत्तै सत्तारुढ नेकपाले आफ्नै पार्टीबाट चुनाव जितेका गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कामाथि का’रवाहीको सिफारिस गरेको छ ।

आइतबार लिखु तामाकोशी गाउँपालिका कमिटीको बैठकले नेकपा जिल्ला कमिटी सदस्यसमेत रहेका गाउँपालिका अध्यक्ष खड्कालाई का’रवाही गर्न सिफारिस गरेको हो । बैठकले एक साताभित्र जिल्ला कमिटी बैठक राखेर पालिका अध्यक्ष खड्कालाई का”रवाही गर्न सिफारिस गरेको छ ।

को हो ल’फडा ?

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्कासँग २ करोड रुपैयाँ चन्दा माग्दै पै’सा नपाए छोरी अप’हरण गर्ने ध’म्की दिएको भन्ने अध्यक्ष खड्काको जा’हेरीपछि प्रहरीले लोप्साङ र अमृत तामाङलाई काठमाडौंको स्वयम्भुबाट प’क्राउ गर्‍यो ।

गो’लीकाण्डपछि अध्यक्ष खड्काले आफूलाई ध’म्की दिने भनिएका युवकहरुलाई तिल्पुङकै वडाध्यक्ष सुवास बोहरा र गाउँपालिका उपाध्यक्ष दीपशीखा दाहालले परिचालन गरेको आ’रोप लगाए । अध्यक्ष खड्काले आफ्नै सहकर्मीमाथि लगाएको यस्तो आ’रोपलाई नेकपाले ग’म्भीरतापूर्वक लिएको नेकपाका गाउँ कमिटी संयोजक उद्धव कडरियाले बताए ।

गाउँपालिका अध्यक्ष खड्काले संगीन आ’रोप लगाएपछि वडाध्यक्ष बोहराले तत्कालै प्रेस विज्ञप्ति जारी गरेर आ’रोप प्रमाणित गर्न वा पार्टीले का’रवाही गर्न चुनौती दिए । त्यस लगत्तै लिखु तामाकोशी गाउँपालिका कमिटी संयोजक कडरियाको अध्यक्षतामा नेकपाको बैठक बस्योे ।

बैठकले सर्वसम्मतरुपमा अध्यक्ष खड्कामाथि का’रवाही गर्न जिल्ला कमिटीलाई सिफारिस गरेको संयोजक कडरिया बताउँछन् । बैठकमा गाउँपालिका अध्यक्ष खड्काबाहेक सो गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने नेकपाका २० जना जिल्ला सदस्य तथा प्रदेश कमिटी सदस्यहरुको उपस्थिति थियो ।

सबै घ’टनाक्रम बुझ्दा गाउँपालिका अध्यक्ष खड्काले गो’लीकाण्डलाई आफ्नो रक्षाकवचका रुपमा प्रयोग गरेर उपाध्यक्षलगायत जनप्रतिनिधिहरुलाई फ’साउन खोजेको ठहरसहित पार्टीले तत्काल का’रवाही गर्न जिल्ला कमिटीलाई गाउँपालिका कमिटीले सिफारिस गरेको अर्का पार्टी सदस्य दुर्गा श्रेष्ठले बताए ।

गाउँपालिका अध्यक्ष खड्काले लगातार पार्टी अनुशासनविपरीत अरा’जक क्रियाकलाप जारी राखेको र आर्थिक पारदर्शितासमेत नदेखाएको भन्दै उनीमाथि का’रवाही सिफारिस गरिएको बैठकमा सहभागी नेताको भनाइ छ ।

अध्यक्ष खड्का स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका हुन् । अध्यक्ष भएदेखि नै एकलौटी रुपमा गाउँपालिकामा मनोमानी गर्न थालेको भन्दै उपाध्यक्ष दीपशिखा दाहालसहित एमालेबाटै निर्वाचित वडाध्यक्षहरुले उनीवि’रुद्ध पटक–पटक पार्टीको ध्या’नाकर्षण गराउँदै आएका थिए ।

पछिल्लो कार्यपालिका बैठकमा अध्यक्ष खड्का र वडाध्यक्ष बोहोरावीच वि’वाद हुँदा खड्काले बोहोरामाथि कुर्सी प्रहार गरेको गुनासो पनि पार्टीमा पुगेको छ ।

स्थानीय एमाले नेताहरुले दिएको जानकारी अनुसार यसअघि आफूलाई असहयोग गरेको भन्दै प्रशासकीय अधिकृत भुपेन्द्र राईमाथि समेत अध्यक्ष खड्काले आ’क्रमण गरेका थिए । अस’न्तुष्ट जनप्रतिनिधि र कर्मचारीहरुले जिल्ला सदरमुकाम पुगेर पत्रकार सम्मेलनसमेत गरेका थिए ।

यसैबीच, उपभोक्ता समितिका अध्यक्षलाई खाली चेकमा हस्ताक्षर गराएर विद्युतीकरणको सामान खरिदमा अध्यक्ष खड्का आफैं सक्रिय रहेको स्थानीय एमाले नेताको भनाइ छ । दुरागाउँ, बिजुलीकोट र नागदहको विद्युतीकरणमा गाउँपालिकाको १२ करोड रुपैयाँमा बिना टेण्डर उपभोक्ता समितिमार्फत काम गराएको आ’रोप अन्य जनप्रतिनिधिहरुले लगाएका छन् ।

नेकपाले जनप्रतिनिधिहरुको वि’वाद मिलाउन पटक–पटक प्रयास गरे पनि अध्यक्ष खड्का नसुध्रिएपछि कार’वाहीको प्रक्रिया थालेको नेकपा जिल्ला कमिटी सदस्य हेमन्त पौडेलले बताए ।

गाउँपालिका अध्यक्ष के भन्छन् ?

स्वयम्भु गो’लीकाण्ड एवं आर्थिक अप’रादर्शिता लगायतका विषयमा लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई जिज्ञासा राख्दा । उनले आफूमाथि अप’हरणको ध’म्कीसमेत आएको र यसको प्रमाण आफूले प्रहरीलाई बुझाएको बताउँदै यस्तो प्रतिक्रिया दिए–

जहाँसम्म स्वयम्भुमा प’क्राउ परेका व्यक्तिहरुको प्रश्न छ, मैले कसैमाथि आ’रोपमात्रै लगाएको होइन, यो पुष्टि हुँदैछ । यही भएको हुनाले उनीहरु कहाँबाट बचिन्छ भनेर बाहिर यसोउसो गर्दैछन् । तर, कागले जतिसुकै काग काग भने पनि ऊ त कागै हो नि । त्यो उनीहरुको चतुर्‍याइँ हो ।

मलाई ध’म्की दिएर प’क्राउ परेका केटाहरु वडाध्यक्षकै छिमेकी हुन् । मैले छिमेकी भएर आ’रोप लगाएको होइन, सत्य के हो, तथ्य के हो, तपाईहरुले दुई/चारदिन पछाडि थाहा पाइहाल्नुहुन्छ नि ।

उसैको मुखले पनि त बोल्ला नि । त्यत्तिकै त्यो एउटा केटाले गाउँपालिकाको अध्यक्षलाई ध’म्क्याएर, गो’ली हा’नेर मा’र्छु, बच्चा मा’र्छु, अप’हरण गर्छु, दुई करोड रुपैयाँ चाहिन्छ, गाउँपालिकामा बस्ने वातावरण बनाउँछु, वडाध्यक्षले उपाध्यक्षलाई मिलाउँछ, म वडाध्यक्षलाई मिलाउँछु त भन्दैन होला नि त यार । त्यत्तिकै भन्छ होला ? हामीसँग पनि प्रमाण त होला नि ? प्रमाण नभई त्यत्तिकै हामीले भनेनौं होला नि त । मसँग त रेकर्ड छ । मैले रेकर्ड पेनड्राइभमा प्रहरीलाई दिइसकेको छु । पुलिसले मागे थप पनि मसँग छ । कुरा त्यो हो नि त ।

गल्ती गर्ने उनीहरु हुन् । गल्ती गरेपछि एउटा न एउटा बाहनामा उनीहरुका आफ्नो पक्षका मान्छेहरु बैठकमा बोलाए होलान् । पार्टीले बैधानिक मिटिङ राखेर कार’वाहीको सिफारिस गरेको छैन । म त्यही पार्टीको मान्छे हुँ । पार्टीको संयोजक कडरिया हुन् भनेर कसले तोक्यो र अहिलेसम्म ? पार्टीले उनलाई संयोजकका रुपमा अनुमोदन नै गरेको छैन ।

अस्ति उनीहरु १२/१५ जना साथीहरुलाई बोलाएर, हारगुहार गरेर लौ मलाई त यस्तो भयो, अब के गर्ने भन्ने हिसाबले यस्तो आ’रोप लगायो, जसलाई जिल्ला कमिटीबाट हटाउने प्रस्ताव गरौं भनेको होला, तर, नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी त्यतिसाह्रो लाटो छैन होला । म पनि पार्टीकै मान्छे हो ।

जहाँसम्म टेण्डर नगरी काम गरेको भन्ने छ, टेण्डर नगरी गाउँमा मैलेमात्रै काम गरेको हो र ? गाउँपालिका, कार्यपालिकाले निर्णय गरेर उपभोक्ता समितिमार्फत काम गरेको हो । हामीले जे सामान लिएका छौं, त्यो फिल्डमा छ । अझै जनताको घरमा बत्ती बलेको पैसा दिएको छैन, पोलको भुक्तानी दिएको छैन ।

बत्ती बाल्ने निर्णय त के मैले मात्र गर्‍या हो र ? उनीहरुले पनि निर्णय गरेर बत्ती बलेको होइन ? हामीलाई समय पनि भएन, हामीले कानून पनि बनाएका छैनौं, खरिद प्रक्रियाअनुसार भएन होला, त्यो आफ्नो ठाउँमा छ । केही पर्सेन्ट काम मिलेन होला, तर काम त भइसक्यो नि । काम त गरिसक्यौं नि । एउटामात्रै तलमाथि भएछ भने म जनताका अगाडि झु’ण्डिएर म’र्न तयार छु । अनलाइन खबरबाट ।

Related Posts

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर
कर्णाली प्रदेश

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

by सत्कार पोष्ट
0

सुर्खेत २४भाद्र: सदाझै भाद्र २४ गते यूगपुरुष बि पि कोइरालाको १०९औ बि पि जयन्ती देशैभर विभिन्न कार्यक्रमका साथ मनाइयो यसरी...

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.