satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

गृहमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आप’त्ति

सत्कार पोष्ट संवाददाता सत्कार पोष्ट संवाददाता
२०७६ श्रावण २८ मा प्रकाशित
1,637
गृहमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आप’त्ति

काठमाडौं, २८ साउन :  नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले निर्मला पन्तको घटना सिंहदरबारभित्रैका जनप्रतिनिधिबाट घटेको दाबी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद कँडेलले नमिता, सुनिता राजभण्डारी प्रक’रणमा दरबार जोडिएजस्तै निर्मलाको बला’त्कारपछि ह’त्या प्रकरणमा सिंहदरबार जोडिएको आ’रोप लगाए ।

नमिता सुनिता का’ण्डको चर्चा गर्दै उनले भने, “हिजो श्रीपेचका आडमा दरबारमा पहुँच भएका पोखरामा हिजो बला’त्कार र ह’त्या गरियो भने आज बिना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिबाट यो घटना घटेको मैले महसुस गरेको छु ।”

त्यस्तै उनले निर्मलाको घटनासँग सम्बन्धित रहेर गृहमन्त्री रामबहादुर थापाले यस्ता घटना विगतमा पनि थिए, अहिले पनि छ र भोलि पनि केही समयसम्म रहिरन्छ भनेर दिएको अभिव्यक्तिमाथि प्रश्न पनि गरे । उनले गृहमन्त्रीले दिएको सो अभिव्यक्ति सार्वजनिक रुपमा फिर्ता लिनुपर्ने माग गरे । उनले एक वर्ष वितिसक्दा पनि निर्मला ह’त्याका’ण्डका दो’षी पत्ता नलागेको भन्दै सरकारको आ’लोचना पनि गरे ।

निर्मला ह’त्याका’ण्डमा सिंहदरबार जोडिएको भन्ने सांसद कँडेलको अभिव्यक्तिमा सत्तारुढ दल नेकपाकी सांसद शान्ता चौधरीले आ’पत्ति जनाउँदै रेकर्डबाट ह’टाउन माग गरिन् । त्यसलगत्तै कांग्रेस सांसद मिनबहादुर  विश्वकर्माले सांसद चौधरीले नियमाप’त्ति नगरेको र संसदमा एउटा सांसदले बोलेको कुराको जवाफ दिएर जु’हारी गराउन नमिल्ने बताए ।

Related Posts

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ श्रावण २८
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर
कर्णाली प्रदेश

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

by सत्कार पोष्ट
२०७६ श्रावण २८
0

सुर्खेत २४भाद्र: सदाझै भाद्र २४ गते यूगपुरुष बि पि कोइरालाको १०९औ बि पि जयन्ती देशैभर विभिन्न कार्यक्रमका साथ मनाइयो यसरी...

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ श्रावण २८
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ श्रावण २८
शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

२०७६ श्रावण २८
विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

२०७६ श्रावण २८

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ श्रावण २८
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ श्रावण २८

das beste Casino Deutschlands

२०७६ श्रावण २८

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ श्रावण २८

Avast Free Review Windows

२०७६ श्रावण २८
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.