‘सांस्कृतिक सम्पदाकाे अतिक्र’मण बन्द गर !’
काठमाडौं, २९ साउन : २०७२ सालकाे महाविनाशकारी भूक’म्पले ढ’लेकाे धरहरा पुनर्निर्माण रोक्न माग गर्दै प्रदर्शन भएको छ । ‘सांस्कृतिक सम्पदाकाे अतिक्र’मण बन्द गर !’, सुन्धारा मासेर ‘झल्के टावर’ बनाउन पाइदैन भन्दै स्थानीयबासीले प्र’दर्शन गरेका हुन् ।
प्रद’र्शनकारीले अहिले निर्माण भइरहेको धरहरा ऐतिहासिक धरहरा नभएको भन्दै पुनर्निर्माण रोक्न माग गरेका हुन् । प्रद’र्शनका क्रममा प्रहरीसँग धकेलाधकेल समेत भएको थियो ।
झिल्के टावर चाँहिदैन, सुन्धारा मास्न पाइदैन, सम्पदा द्राे’ही मू’र्दावाद !, झिल्के टावरकाे निर्माण बन्द गर, धरहरा भनी झुक्याइ ३ अर्ब ५० कराेड रकम सखाप पार्न पाइदैन, भू’कम्पिए जाे’खिमयुक्त ठाउँमा २२ तलाकाे झिल्के टावर बनाउँन पाइदैन । काठमाडाैंकाे सांस्कृतिक सम्पदाकाे पुनः निर्माण गर । सांस्कृतिक सम्पदा अतिक्र’मण बन्द गर । जस्ता ना’राहरू सहितका प्लेकार्ड हातमा लिएर प्र’दर्शन गरेका थिए ।