satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

एकपछि अर्को सचिन तेन्दुलकरका रेकर्ड तोड्दै विराट काेहली

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
509
एकपछि अर्को सचिन तेन्दुलकरका रेकर्ड तोड्दै विराट काेहली

काठमाडाैं : भारतीय वर्मान कप्तान विराट कोहली अहिले विश्वका नम्बर वान क्रिकेटर हुन्। उनी नजमेको सायदै खेल होलान्। त्यहि भएर कोहलीका लागि यो दशक विश्व क्रिकेटका लागि समेत उल्लेख्य रह्यो। उनले वेस्टइंन्डिजविरुद्ध तीन खेलको सीरीजको तेस्रो एकदिवसीय खेलमा ११४ रनको शतकीय इनिङ खेलेसँगै नयाँ कीर्तिमान बनाए।

कोहलीले करिअरको ४३ औं शतक पुरा गर्दा दश वर्षमा २० हजार रन बनाउने पहिलो खेलाडी बन्न सफल भएका हुन् । उनले २०१० देखि २०१९ को अगस्ट मध्य सम्ममा २००१८ रन बनाए । कोहलीले यसअघि एक दशकमा सर्वाधिक धेरै रन बनाउने अस्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टीङको रेकर्ड तो’ड्न पनि सफल भए।

पोन्टीङले १८९६२ रन बनाएका थिए। कोहलीले वेस्टइंन्डिजमा चौंथो शतक समेत पुरा गरे। उनी विन्डीजमा सर्वाधिक धेरै ४ शतक लगाउने ब्याट्सम्यान समेत हुन्। उनले अस्ट्रेलियाका पुर्व ओपनर म्याथ्यु हेडनको रकेर्डपनि तो’डे। हेडनले विन्डीजविरुद्ध ३ शतक प्र’हार गरेका थिए।

दक्षिण अफ्रिकाका पूर्व खेलाडी हाशिम अमला र इंग्ल्यान्डका जोए रुटको नाममा पनि समान ३–३ शतक रहेको छ। भारतका लागि कोहली बाहेक अन्य दुई खेलाडीले पनि एक दशकमा १५ हजार रन भने पुरा गरेका छन्। सचिन तेन्दुलकरले १५९६२ रन बनाएका थिए।

त्यस्तै राहुल द्रबिडलेपनि सोहि दशकमा १५८५३ रन बनाए । एक दशकमा १५ हजार बढी रन बनाउनेमा भारतका तीनसहित श्रीलंकाका महेला जयवद्धने र कुमार संगाकारा रहेका छन्। त्यसतै दक्षिण अफ्रिकाका ज्याक कालिस र हसम अम्ला रहेका छन् भने अस्ट्रेलियका रिकी पोन्टीङमात्र रहेका छन्। एकदिवसीय खेलमा कप्तानको रुपमा कोहलीले २१ औं शतक प्र’हार गरे।

जुन उनी कप्तानका रुपमा सर्वाधिक शतक प्र’हार गर्ने खेलाडीको दोस्रो नम्बरमा रहे। उनी अघि पोन्टीङलेनै कप्तानका रुपमा सर्वाधिक २२ शतक प्र’हार गरेका छन्। उनले २२० इनिङ खेलेका थिए। कोहलीले भने केवल ७६ इनिङमानै २१ शतक प्र’हार गरीसकेका छन् ।

एक टिमविरुद्ध ९ शतक

कोहलीले वेस्टइंन्डिजविरुद्ध ९ शतक प्र’हार गरेका छन्। उनी कुनै एकटिमविरुद्ध सर्वाधिक ९ शतक प्र’हार गर्नै दोस्रो भारतीय खेलाडी हुन्। उनले सचिनको रेकर्ड बराबरी गरे।

सचिनले अस्ट्रेलियाविरुद्ध ७० इनिङमा ९ शतक प्र’हार गरेका थिए। तर कोहलीले यो उपलब्धी केबल ३५ इनिङमानै भेटाउन सफल भए। उनले अस्ट्रेलिया र श्रीलंकाविरुद्ध समान ८–८ शतक प्र’हार गरेका छन् । सचिनले पनि श्रीलंकाविरुद्ध ८ शतक प्र’हार गरेका थिए।

Related Posts

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने
अर्थ

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

by सत्कार पोष्ट
0

जाजरकोट २९ असार : जिल्लाको शिवालय गाउँपालिकाले करारमा रहेका कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको छ । असार २८ गते बसेको...

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर
कर्णाली प्रदेश

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

by सत्कार पोष्ट
0

दिपेन्द्र थापा मगर जाजरकोट २६ असार : जिल्लाको पश्चिम भागमा रहेको  शिवालय गाउँपालिका वडा नम्बर १ स्यापीमा बुवा लाल बहादुर...

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

अग्निपथको विरोधमा भारत बन्द

अग्निपथको विरोधमा भारत बन्द

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Uncategorized

LuckyDraw On the web On line casino Sydney

by हेमन्त बुढाथोकी
0

LuckyDraw On the web On line casino Sydney Recently, wagering platforms have already been rapidly creating on the planet, now...

Read more

Yoju On line casino Overview

Oщ peut-on jouer pour de l’argent rйel dans un casino en ligne Unique ?

Avast Premier Assessment

Ways to Hold Powerful Board Appointments

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.