कतार एयरवेजको विमानमा चरा ठो’क्कियाे


काठमाडौं : कतार एयरवेजको विमानमा चरा ठो’क्किएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडान भर्न लागेकोअकतार एयरवेजको विमानमा चरा ठो’क्किएको हाे। त्रिभुवन विमास्थलबाट कतारको दोहाका लागि मध्यान्ह १२ बजेर १० मिनेटमा उड्ने तयारीमा रहेको कतार एयरवेजको क्युआर६४५ जहाजमा धावन मार्गमै चरा ठो’क्किएको हो।
उडान भरेपछि उड्ने तयारीमा रहेको उक्त जहाजमा एक्कासी चरा ठो’क्किएपछि उडान अवर’द्ध गरिएको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्री जानकारी दिए।



उनका अनुसार उडने तयारीमा रहेको उक्त विमानमा चरा ठो’क्किएपछि जहाज ग्राउन्डेड गरी कतार एयरवेजकै इन्जिनियरहरुले प्राविधिक जाँ’च गरिरहेका छन्। जहाजमा कुनै क्ष’ति नभएको र सबै यात्रु सकुशल रहेको बताइएको छ।