रविलाई भेट्न अमेरिकाबाट नेपाल फर्केका गायक भगवान भण्डारी भक्कानिए


काठमाडौंं : एकबेला पुरै बजार क’ब्जा गरेका नेपाली लोक दोहोरीका प्रख्यात गायक भगवान भण्डारी अमेरिका देखि रबि लामिछानेलाई भेट्नकै लागि भनेर नेपाल फर्किएका छन। लामो समय अमेरिका बस्दै आइरहेका भगवान भण्डारी कुनै समय रबि लामिछाने संगै बस्थे । उनी कुनैबेला एकै रुममा बस्ने रविलाई फसाइएको दु:खद खबर पाएपछि बिचल्लित भएर नेपाल आएको बताउँछन् ।
भगवान भण्डारीको सबै गीतहरु चर्चाको शिखरमा छन।’बनमा काडा छ’,खैरेनीमा गेट,ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा लगाएत झन्डै ५ सय भन्दा बढी हिट गीतहरु पर्छन। एक युट्युब च्यानललाई अन्तरवार्ता दिने क्रममा कुराकानीकै गर्दागर्दै रवि लामिछाने निर्दोष भएको भन्दै भगवान भण्डारी भक्कानिए । सन्चारकर्मी रवि लामिछाने माथी लागेका यी आ’रोपहरुको ख’ण्डन समेत गरेका छन ।



हेर्नुस् भिडियो








