रवि लामिछाने दम्पतिसँग आफ्नाे फाेटाे दाँजेर गा’ली गर्न थालेपछि आ’क्राेशित हुँदै एलिजा मिडियामा

काठमाडाैं : हरि तालिका तीज सकिए लगत्तै एउटा फाेटाे भाइरल बन्याे । हरि तालिका तीजकाे व्रत बसेर आफ्नाे श्रीमानकाे गाेडाकाे पानी खाएकाे फाेटाे सामाजिक सञ्जाल फेसबुकमा राखेपछि धेरै टिकाटिप्पणी भएकाे छ । आफ्नाे धर्म अनुसारकाे संस्कार गर्दा नायिका एलिजा गाैतम सामाजिक सञ्जालमा ताराे बनेकी छन् । यसरी सामाजिक सञ्जालमा ताराे बनेपछि एउटा युट्युव च्यानलमा अन्तरवार्ता दिने क्रममा एलिजाले आक्राे’श व्यक्त गरेकी छिन् ।

नेपाली पत्रकरिताका एक प्रख्यात व्यक्ति हुन् ऋषि धमला,उनकी पत्नी एलिजा एक नायिका पनि हुन्। तीजकाे व्रतपछि पत्नी एलिजाले ऋषि धमलाको गोडा धोएर पानि खाएकी थिईन। उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछि एलिजा गौतम तना’बमा छिन।

एलिजा गौतम माथी एकोहोरो दर्शकको आ’क्रोश सामाजिक संजालमा भाइरल भएपछि उनि रुदै मिडियामा आएकी हुन्। आफ्नो संस्कार अनुसार श्रीमानको गोडा ढोगी पानी खाएको र उक्त संस्कारलाई गलत रुपमा हेरेको देखेर आफु अचम्मित भएको उनको भनाई छ। उनि भन्छिन ‘यो देशमा जतिनै राम्रो गरेपनि नहुने रैछ, धर्म अनुसार अगाडी बढ्यो यति धेरै आ’लोचना किन ? के बिगारेको छु र मैले । मैले अति नै गल्ति गरेकाे रैछु भने आउनुस् गा’ली गर्नुस् । मलाई झा’पड दिनुस् ।

हेर्नुस् भिडियाे

सम्बन्धित खवर

Back to top button