ओम हमालकाे रिहाइकाे माग गर्दै नेपाल पत्रकार महासंघ

नवलपुर, १८ भादाै : कास्कीका पत्रकार ओम हमालको यथाशीघ्र रिहा’ईको माग गर्दै नवलपुर पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालय नवलपुरमा ज्ञा’पनपत्र बुझाएको छ। पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष होम राज रानाभाटको टोलिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञा’पनपत्र बुझाएको हो ।

ओम हमाल पत्रकारिताको क्षेत्रमा लामो समय देखि निरन्तर भ्र’ष्टाचार, अन्या’य र बे’थितिका बि’रुद्द कलम चलाउदै आएका छन ।

महासंघ कास्कीका साधारण सदस्य समेत रहेका हमाल जनसंचार डटकमका संचालक सम्पादक हुन । हमाललाई अदा’लतले रि’हाइको आ’देश दिएपनि मंगलबार विहान प्रहरीले पुनः पक्राउ गरेको थियो । प्रशासनमा आज देशभरका पत्रकारहरुले हमालको रिहा’ईको लागी ज्ञाप’नपत्र बुझाएका छन् ।

सम्बन्धित खवर

Back to top button