आज रवि लामिछानेको जन्म दिन ! हजारौं शुभेच्छुकले बाँडे शुभकामना

काठमान्डौ : आज चर्चित पत्रकार रबि लामिछानेको जन्म दिन परेको छ । रवि लामिछानेको जन्म (१९७४-०९-०५) सेप्टेम्बर ५, मा भक्तपुरमा भएको थियो । सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट ‘सिधाकुरा जनतासँग’ कार्यक्रम चलाउछन्।

भ्र’ष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लु’टतन्त्र र ठ’गि, अनियमिता र समाजमा देखिएको कु’रुति, कु’संस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफा’स गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा रहेको शुभचिन्तकहरु बताउँछन् । रबि लामिछाने अहिले धेरैको मन मुटुमा बसेको उनीहरुको जिकिर छ । उनले गरेको कामहरु उदाहरणीय रहेको समर्थकहरु बताउँछन् । उनीहरु रविको साथमा करौडौ जनता रहेको पनि दाबी गर्छन् ।

सम्बन्धित खवर

Back to top button