रहेनन् जिम्बाब्वेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबे


काठमाडौं : जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा नि’धन भएको छ। जिम्बाब्वे स्वतन्त्र भएपछिका पहिलो राष्ट्रपति मुगाबेको उपचारका क्रममा सिंगापुरमा नि’धन भएको हो ।
बिबिसीका अनुसार उनी गत अप्रिलदेखि सिंगापुरमा स्वास्थ्य सम’स्यासँग लडिरहेका थिए । मुगाबेको नि’धनको पुष्टि उनको परिवारले पनि गरेको छ । सन् २०१५ को नोभेम्बरमा से’नाले उनलाई अप’दस्थ गरेको थियो। तीन दशक शासन गरेका उनी केही महिनादेखि वि’रामी परेपछि उपचारकका लागि सिंगापुर गएका थिए।



मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा तत्कालीन रोडेसियामा भएको थियो। तत्कालीन सरकारको आ’लोचना गरेको भन्दै मुगाबेलाई सन् १९६४ मा मु’द्दा नै दर्ता नगरी सिधै १० वर्षसम्म कारागा’रमा थु’निएको थियो।