डेंगु राे’गले लियाे चार जनाकाे ज्यान


काठमाडौं : डेंगु राे’गकाे स’ङ्क्रमणबाट चार जना ज्यान गएकाे छ । इपिडिमियोलोजी तथा रो’ग निय’न्त्रण महाशाखाले यस वर्ष डेङ्गु स’ङ्क्रमणबाट चार जनाको मृ’त्यु भएको जनाएको छ । गत वर्ष उक्त रो’गको स’ङ्क्रमणबाट तीन जनाको ज्यान गएको थियो । महाशाखा प्रमुख डाक्टर विवेक लालले सातै प्रदेशमा स’ङ्क्रमण न्यूनीकरणका लागि कार्यक्रमसहित रु छ करोड १७ लाख खर्च पठाइएको जानकारी दिए ।
शुक्रबार आयोजित ‘डेङ्गु स’ङ्क्रमण र रो’कथाम’ विषयक अन्तरक्रियामा उनले स’ङ्क्रमणको जो’खिम रहेका मुलुकका विभिन्न ४२ जिल्ला तथा ८५ स्थानीय तहमा रो’ग निय’न्त्रणका लागि रु एक करोड ६६ लाख खर्च पठाइएको बताए।



विशेषज्ञ डा. बाबुराम मरासिनीले शरीरका विभिन्न अङ्गमा र’गत जम्ने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, पि’साब तथा बा’न्ता गर्दा र’गत आउनेलगायत लक्ष’ण देखा परेमा सतर्क हुनुपर्ने सुुझाव दिए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार श्वास फेर्न अ’प्ठ्यारो हुने रो’गको ल’क्षण देखिएमा र’गतमा भएको प्लेटले’ट्सको सङ्ख्या परी’क्षण गर्नुपर्छ। एडिज लामखुट्टेका कारण रो’गको स’ङ्क्रमण हुने हुँदा घर वरिपरि फोहोर, पानी जम्ने खा’ल्डाखुल्डी भए त्यसलाई सफा गर्नुपर्ने उनले बताए ।