फ्रान्समा अत्याधिक गर्मीले १४३५ जनाको मृ’त्यु


पेरिस : अत्याधिक बढेकाे गर्मीकाे रापले फ्रान्समा १ हजार ४३५ जनाको मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जुन २४ बाट जुलाई ७ सम्म र जुलाई २१ देखि २७ सम्मको अवधिमा १ हजार ४३५ मानिसको मृ’त्यु भएको जनाइएको छ ।
फ्रेन्च स्वास्थ्य मन्त्रालयले एक वक्तव्य जारी गरी जनाए अनुसार ‘हिट वेभ्स’का कारण मृ’त्यु भएको यो संख्या अन्य वर्षको भन्दा ९.१ प्रतिशत बढी हो । यो गर्मी याममा फ्रान्स र अन्य युरोपेली मुलुकमा रेकर्ड ब्रेकिङ्ग तापक्रम देखिएको थियो । जसअनुसार ४५ डिग्री सेल्सियससम्म तापक्रम फ्रान्सको दक्षिणी सहर गालारगुज मोन्टुएक्समा पुगेको थियो । एजेन्सीकाे सहयाेमा


