आ’लम भन्छन् -घ’टना घ’टेकै होइन, अनुस’न्धानको लागि ५ दिन म्या’द थप

रौतहट : रौतहटको राजपुरमा ब’म वि’स्फोट आरो’पमा प्रहरी हिरा’सतमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफता’ब आ’लमले घ’टना नघ’टेको बताएका छन्। आइतबार जिल्ला अदालतमा थु’नछेकको बह’सको लागि जिल्ला अदालत पुर्याइएका आ’लमले यस्तो बताएका हुन्। आफूलाई ष’ड्यन्त्र गरेर फ’साइएको उनले बताए । घट’ना नघ’टेको कारणले तत्कालीन समयमा अदा’लतले मु’द्दा नचल्ने आदे’श दिएको आ’लमले बताए।

यसअघि जिल्ला सरकारी व’किलको कार्यालयले मु’द्दा नचल्ने भन्दै गरेको निर्ण’यलाई महा’न्यायधिवक्ताको कार्यालयले स’दर गरेपछि मु’द्दाको फा’इल ब’न्द भएको थियो । तर महान्य’यधिवक्ता कार्यालयले निर्ण’यलाई स’र्वोच्चले ब’दर गरेको सात वर्षपछि प्रहरीले आलमलाई पक्रा’उ गरी अनुस’न्धान प्रक्रिया अगाडी बढाएको हो।

यता, सरकारी कार्यालयका व’किल खडिन्द्र राज कटुवालले ब’म वि’स्फोट भएपछि घा’इतेहरुलाई ओ’सारेर इँ’टा भ’ट्टासम्म ओ’र्साने ट्या’क्टर नम्बर खुलेको बताएका छन्। त्यस टे’क्टरको कसको हो र त्यसबारे अनुस’न्धान गर्नका लागि पनि म्या’द थप्नुपर्ने व’किल कटुवालले बताए।

आ’लमलाई गत असोज २५ गते राजपुर गौरको शे’ख इद्रि’स गे’टबाट प्रहरीले प’क्राउ गरेका थिए। अनुस’न्धानको लागि आलमलाई यसअघि ७ दिन म्या’द थपिएको थियो।

आज फेरि जिल्ला अदा’लत रौतहटका न्या’याधीश चाणकमणी अर्यालको इज’लासले थप ५ दिन थु’नामा राखी अनुस’न्धान गर्न म्या’द थप गरेको हो। प’क्राउ परेका आ’लममाथि क’र्तव्य ज्या’न मु’द्दामा प्रहरीले अनुस’न्धान जारी राखेको छ।

आ’लमको तर्फबाट अदा’लतमा उपस्थित ८ भन्दा धेरै कानून व्यवसायीहरुले थु’नामा राख्नु नपर्ने तर्क गरेका थिए। आ’लमले २७ भन्दा बढी कानून व्‍यवसायीलाई बह’स गर्नको लागि नियुक्ति गरेको समेत चर्चा छ । पूर्वमन्त्री आ’लमलाई थु’नुवा कक्षबाट जिल्ला अदा’लत लैजाँदै गर्दा आ’लम सर्मथकहरुले अदा’लतबाहिर नाराबा’जी गरेका थिए।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिका ४ (साबिक राजपुर गाबिस वाड नं. ४ स्थित आ’लमका काका शे’ख इ’द्रिसको गोठमा ब’म वि’स्फोट हुँदा यमुनामाई गाउँपालिका-४ (साबिक सरुअठा ४) का त्रिलोकप्रसाद सिंह (पि’न्टु) ओ’सी अ’ख्तरलाई चि’म्नी भ’ट्टामा घा’इते अवस्थामा जिउँ’दै ज’लाइएको आ’रोपमा सांसद आ’लमलाई गत असोज २६ गते प’क्राउ गरिएको थियो।

सम्बन्धित खवर

Back to top button