नाकको अ’प्रेसन गर्दा बि’रामीको मृ’त्यु भएपछि चितवन मेडिकल कलेजमा तो’डफोड

चितवन : उप’चारका क्रममा बि’रामीको मृ’त्यु भएपछि आ’क्रोशित आफन्तले चितवन मेडिकल कलेज (सिएमसी)मा तो’डफोड गरेका छन् । नवलपरासी मध्यबिन्दु नगरपालिका-९ की ३२ वर्षीया आशा ज्ञवालीको उपचारका क्रममा शनिबार मृ’त्यु भएपछि आ’क्रोशित आफन्तले तो’डफोड गरेका हुन् । नाकको अ’प्रेसन गर्न अस्पताल पुगेकी ज्ञवालीको अस्वभाविक मृ’त्यु भएको भन्दै उनका आफन्तले आइतबार साँझ ५ बजे तो’डफोड गरेका हुन्।

तो’डफोड गर्ने १२ जनालाई प्रहरीले प’क्राउ छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्र’वक्ता प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले अस्पताल तो’डफोडमा संलग्न १२ जनालाई प’क्राउ गरिएको बताए ।

करिब आधा घण्टा बढी प्रहरी र आ’क्रोशित स’मूहबीच अस्पताल प’रिसरमा दोहोरो झ’डप भएको प्रहरीले जनाएको छ । झ’डपका क्रममा प्रहरीले दर्जन बढी अश्रु’ग्यास प्र’हार गर्नुपरेको प्र’वक्ता कोइरालाले जानकारी दिए । झ’डपमा परी पाँचजना प्रहरी समेत घा’इते भएको कोइरालाले बताए ।

घ’टनाका विषयमा अस्पताल प्र’शासन र मृ’तकका आफन्तबीच छ’लफल चलिरहेको अवस्थामा अस्पताल बाहिरबाट गएको एक समूहले मुल गेट’को सिसा तो’डफोड गरेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए।

सम्बन्धित खवर

Back to top button