सोमबार कालिकाको पुजा गरी जान्नुहोस् आजको राशिफल

आज वि.सं. २०७६ साल कात्तिक ४ गते सोमबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परि’स्थितिअनुसार चल्न न’सक्ता अलि दु:ख पाइनेछ। ह’तारको नि’र्णयले काम बि’ग्रन सक्छ । महत्वाकांक्षी योजना कार्या’न्वयनमा आफ्नैले बा’धा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्या’रो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोग लिँदा काममा फाइदा उठाउन सफल भइनेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) नयाँ काम प्रारम्भ गर्ने समय छ। चिता’एको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्ध’नसमेत कसि’नेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आ’लस्य त्या’गेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्र’तिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) प्राथमिकताका आधारमा काम गर्न न’सक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि स’जग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले क’र्जा र उ’धारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चा’सो लिँदा झमे’ला आइलाग्न सक्छ। विवा’दास्पद कामको जिम्मेवारी आउनाले केही स’मस्यामा परिनेछ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) समयमा सज’ग नहुँदा महत्वाकांक्षी योजना बि’ग्रन सक्छ। व्यवहारमा केही चु’नौतीहरू देखा पर्नेछन् । खानपान र भेटघा’टमा अ’लमलिनाले चिताएका काममा बा’धा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। वि’छोडिएका परिवारजनसँग भेटघा’ट हुनेछ। विगतका क’मीकमजोरीलाई सु’धार गर्ने मौका छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) समयमा हो’स नपुग्नाले फजु’ल खर्च बढ्नेछ। चिताएका काममा अना’यासै व्य’वधान देखा पर्न सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफ्नै क’मजोरीले वि’वाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बे’वास्ता गर्दा दु:ख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्र’लोभन देखाउनेहरूले फ’साउन सक्छन्। सद्वि’चारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फ’ड्को मा’र्न सकिनेछ। मनग्गे धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रो’किएको काम सम्पादन हुनेछ भने आयस्रोत समेत बढ्ने समय छ। साझेदारी र स’ट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। सोचेभन्दा बढी नै लाभ हुने सम्भावना छ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित कामले लोकप्रियता दिलाउनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) परि’स्थितिवश चि’ताएको काममा बा’धा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अव’सरवादीहरूले आफ्ना कम’जोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नस’क्ता अलि दु:ख पाइनेछ। केही बाध्या’त्मक प¥रिस्थितिले अ’लमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) पहिलेका स’मस्या दोहोरिनाले उत्साहमा क’मी आउला। गो’पनीयता बाहिरिनाले पनि सम’स्या पर्न सक्छ । सानातिना काममा अल्झ’नुपर्ला। स’द्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। शरीरमा क’मजोरी अनुभूति हुनेछ। बि’ग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ । शुभचिन्तकहरूको साथ जु’ट्न सक्छ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। व्यवसायले रमाइलो यात्रा गराउनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रेम र मित्रताको बन्ध’न क’सिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा छोटो समयमा फाइदा उठाउन सकिनेछ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) रो’किएका काम पुन: प्रारम्भ गर्न सकिनेछ। द्वे’ष तथा ई’र्ष्या गर्नेहरूले हा’र खा’नेछन्। आफ्ना योजना गो’प्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चु’नौती चि’र्दै काम बनाउन सकिनेछ। स्वास्थ्य स’बल रहनेछ भने परा’क्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्प’र्धामा केही गु’माउनुपरे पनि विजयी भइनेछ। लामो यात्राका लागि केही रकम खर्च हुने समय छ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) प’रिस्थितिवश चि’ताएको काममा अ’लमल हुनेछ। कामको मे’सो नमिल्दा योजना पूर्ण नहुन सक्छ। ह’ल्लाको पछि लाग्दा दु:’ख पाइनेछ। आफ्ना मिहिनेतबाट अरूले फाइदा उठाउलान्। स्वास्थ्य-चि’न्ताले सताउन सक्छ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ। स’मस्याका बा’बजुद आंशिक फाइदा हुनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। नेपाली पात्रोबाट

सम्बन्धित खवर

Back to top button