सीएमसीको ला’परबाहीले एक महिलाको अकालमै ज्यान गयो, अस्पताल तनावग्र’स्त


कार्तिक : चितवन मेडिकल कलेजमा नाकको अप्रेसन गराउन गएकी एक महिलाको ज्यान गएपछी अहिले स्थिति तनाबग्र’स्त भएको छ । नवलपुर, मध्यबिन्दु-९, बसन्तपुर निवासी ३१ वर्षिय आशा ज्ञवालीको ज्यान गएपछि सीएमसीको स्थिति तनावग्र’स्त बनेको हो । चितवन मेडिकल कलेजको लापरबाहीको कारण उनको ज्यान गएको पारिवारीक स्रोतले दा’बी गरेका छन् ।
अकालमै ज्यान हालेको भन्दै अस्पताल तो’डफोड गरेपछि चितवन मेडिकल कलेज तनावग्र’स्त बनेको प्रहरीले जनाएको । तो’डफोडमा संलग्न १२ जनालाई प्रहरीले प’क्राउ छ । यसक्रममा पाँच जना प्रहरी समेत घा’इते भएको चितवन प्रहरीले जनाएको छ ।



मृ’तक आशाका श्रीमान टुकनारायण ज्ञवालीले अस्पातलको लाप’रबाहीको कारण आफ्नो श्रीमतीको ज्यान गएको बताए । डाक्टरको सल्लाह अनुसार नै नाकको अ’प्रेसन गर्नलाई अस्पातल आएको मृत’कका श्रीमान टुकनारायणले बताए ।
२ महिना अघी डाक्टरले दिएको सल्लाह अनुसार नै गत असोज २६ गते आशालाई अस्पातल ल्याईएको थियो । अ’प्रेसन अघी सबै टेस्ट गरेर २७ गते बिहान करिब ९ बजेतिर उनलाई श’ल्यक्रियाका लागि अ’प्रेसन कक्षमा लगिएको टुकनारायणले बताए । डाक्टरले ३ घण्टा भित्र श’ल्यक्रिया गरेर सकिन्छ भनेता पनि अपरान्ह ४ बजेसम्म पनि आफूलाई केही जानकारी नगराएको उनले बताए । त्यस बिषयमा नर्सहरुसँग बुझ्न खोज्दा हुँदै छ भन्ने मात्र जवाफ आएको उनले बताए ।
३ घण्टामा हुन्छ भनिएको श’ल्यक्रिया ६-७ घण्टा पुग्दा पनि भए नभएको र बिरामीको अवस्था बारे कसैले केही पनि जनाकरी नगराएको उनले बाताए । करिब अपरान्ह ४ बजेतिर श’ल्यक्रिया भएको र केही बेरमा बि’रामीलाई पोस्टअफमा भेट्न सकिने खबर प्राप्त गरेको उनको भनाई छ ।
श’ल्यक्रिया गरेर आशालाई आईसियुमा राखिएको र त्यही गएर उनलाई भेटेको टुकनारायणले बताए । भेटमा आशाले पेट दु’खेको बताएको र त्यस बारे जानकारी गराउदा डाक्टरले पिसाब नखुलेको कारण त्यस्तो भएको हुन सक्ने भन्दै औषधी प्रयोग गर्न लगाएको उनले बताए । त्यसपछी डाक्टरले घरी म्रिगौला घरी कलेजोमा समस्या देखिएको भन्दै टेस्ट गर्न लगाउदै आफ्नो क’मजोरी लुकाउन खोजेको उनले आ’रोप छ । अस्पातलले (शनिबार) अपरान्ह करिब ४ बजेतिर आशाको मृ’त्यु भएको भनी जानकारी गराएको उनले बताए । घटनापछि प्र’शासनसँग कुरा गर्न खोज्दा आफूलाई भित्र पस्न नदिएको मृ’तकका श्रीमानले बताए ।
अस्पातल निर्देशक दयाराम लम्सालले यस बिषयमा छलफल भईरहेको बताए । छलफल भईरहेको भन्दै घटनाको बिषयमा केही बताउन चाहेनन् । घटनापछि शनिबार राती नै २ पटकसम्म अस्पातल प्रशासनसँग वार्ता भएको मृ’तकका फुपाजु कोषराज कार्कीले बताए । तर दुबै पटकको वार्तामा कुनै निर्णय नभएको बताए । मृ’तकका परिवारले श’ल्यक्रियामा संलग्न डाक्टरको लाइसेन्स खा’रेज र परिवारलाई उचित क्षतीपुर्तीको माग गरेको छन् ।








